मेलाम्चीमा भ्रष्टाचार प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु : मन्त्री मगर
काठमाडौं / विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गरेपछि खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनालाई हतियार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छिन्।
मन्त्री मगरले बुधबार विज्ञप्ति जारी...
धेरै बच्चा जन्माएका बावुआमालाई मुटु रोगको खतरा बढी
वासिङ्टन / पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।
'यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको...
विदेशी लगानीलाई आकर्षित गर्ने कि देशबाट भइरहेको पुँजी पलायनलाई रोक्ने ?
- राधा बुढाथोकी मगर
सरकारले भोलि र पर्सि अर्थात् यही चैत १५ र १६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । यस्तो सम्मेलन गर्नुभन्दा पहिले देशका उद्योगपति, व्यापारीहरूलाई बोलाएर राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिनु पर्दथ्यो...
सरकार सक्छ विप्लवलाई एजेण्डाविहीन बनाउन ?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीसहित वर्तमान सरकारको सम्पूर्ण ध्यान अहिले विप्लव नेतृत्वको नेकपामाथि कसरी नियन्त्रण गर्ने भन्नेमै केन्द्रीत देखिन्छ । विप्लवका गतिविधिलाई नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाउनेदेखि सुरक्षाकर्मीहरूमार्फत नियन्त्रण गर्ने प्रयास पनि गरिरहेको...
भारतीय नागरिकको गोली हानी हत्या
काठमाडौ, बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ ।
बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको बुधबार अज्ञात समूहले गोली प्रहार...
मधेशवासीको अधिकार र नागरिकता प्राप्तिको विषय बारे
-प्रीती रमण
देशमा यतिबेला नागरिकताको विषय बहसमा केन्द्रीत रहेको छ । नागरिकता हुन त एउटा कागजको खोस्टा हो, तर नागरिकताले एउटाको राष्ट्रको परिचयसंगै अधिकार र दायित्वलाई पनि सम्झाउने गर्दछ । म यो देशको नागरिक हो...
रूपमा माक्र्सवादी सारमा बर्नस्टाइनवादी
-हुकुमबहादुर सिहं
नेपालमा अहिले रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार छ तर सारमा बर्नस्टाइनवादी (संशोधनवादी)हरूको सरकार छ । उसले नेपाली जनतालाई भ्रममा पार्न आफूलाई माक्र्सवादी–लेनिनवादी मार्ग निर्देशनमा चलेको पार्टी भन्ने गरेको छ र हसिया“हथौडाको झण्डालाई बदनाम...
जापानलाई श्रमशक्ति बेच्ने सरकारी निर्णयले देशलाई थप बर्बादीतिर धकेल्ने छ !
- चन्द्रप्रकाश बानियाँ
मुलुक विप्रेषणबाट चलेको छ भनिन्छ । पछिल्लो कालखण्डमा चर्चामा आएको विषय हो यो । अनौपचारिकरूपमा त मुलुकको अर्थतन्त्र सयौं बर्षदेखि वैदेशिक आर्जनमा टिकेको थियो । ब्रिटिस–गोर्खा भर्तीको सम्झौता हुनुपूर्व पनि नेपाली कामदारहरूको...
राज्य आतंक र ‘विप्लवको आतंक’लाई तुलना गर्दा
-निमकान्त पाण्डे
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको एक वर्ष भन्दा बढी समय वितिसकेको छ । करिब एक वर्षको अवधिमा प्रधानमन्त्री सहित सरकारका सबैजसो मन्त्रीहरूले नेपालमा सुशासन, समृद्धि, विकास र शान्तिलाई प्राथमिकता दिने भन्दै...
























