मोटरसाइकल चोरेर लैजादै गर्दा पक्राउ
काठमाडौं / गोकर्णेश्वर नगरपालिका-४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजादै गरेको २ थान मोटरसाइकल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको...
राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव असंवैधानिक हो : कांग्रेस
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ ।
काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका...
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारु विरुद्ध भ्रष्टाचार मुद्धा
नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारीहरुले किर्ते हस्ताक्षर गरेर अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरुले बुझेको भन्दै अख्तियार...
डडेल्धुरामा माइक्रोबस दुर्घटना, १० जना घाइते
डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ गयलखेतमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस केआइसिं राजमार्ग अन्तरगत गुयलखेतमा दुर्घटना भएको हो ।...
निजगढमा विमानस्थल निर्माणमा रुख काटानको विरोध गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ / निजगढमा विमानस्थल बनाउने क्रममा रुख काट्ने तयारी भएपछि त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
विकास आवश्यक भए पनि त्यसको नाममा वातावरणको विनाश गर्न नहुने भन्दै जाग जनचेतना अभियानले वातावरणीय सचेतना जगाउने उद्देश्यसहित...
मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्न समस्या ! आगामी दशैंंमा मात्र पानी आउने
काठमाडौं / इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ।
करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा सिएमसीले विभिन्न बहानामा हात झिकेपटि बाँकी...
सत्तारुढ दल नेकपा छोडेर विप्लवको पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै
कञ्चनपुर / विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुको लस्कर लागेको छ ।
सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपनि कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर बिभिन्न ठाउँबाट १२० बढी विप्लव नेकपामा प्रबेश गरेका संगठन सुदृढिकरण अभियानका...
नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत ‘परदेशी’ एल्बम विमोचन
काठमाडौं / दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति ऋषि...
जीवन्तलाई राजकाज मुद्दा लाउने तयारीमा ओली सरकार
काठमाडौं /सरकारले प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउमा परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ लाई सरकारले राजद्रोहको अभियोग लगाएको छ । शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई...
फोनिज प्रदेश नम्बर ३ को अध्यक्षमा पेमा लामा निर्वाचित
काठमाडौं / नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर ३ को प्रथम महाधिवेशन नुवाकोट जिल्लामा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पेमा लामा रहेको नयाँ कार्यसमिति सर्व सम्मतबाट चयन गरेको छ ।
चैत्र १...

























