प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङ नगरपालिकामा
ताप्लेजुङ / प्रभु बैंकको ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय विस्तार भएको छ । संचालनमा आएको बैंकको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले गरेका थिए । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका...
ग्रेटर नेपालको अभियान विश्वव्यापी हुँदै ! संयुक्त राष्ट्र संघमा पुग्यो नक्शा
काठमाडौं / विगत २०३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लामो प्रयासपछि ग्रेटर...
संगीतकार टम्पशेर राईको लालिगुरास सार्वजनिक
काठमाडौं / गायक तथा संगीतकार टम्पशेर राई र नाग्मा श्रेष्ठको अभिनयमा रहेको लालिगुरास गीको भिडियो सार्वजनिक भएको छ ।
मायालु तुलशीको शब्द र सुमन बानियाको आवाजमा रहेको गीतमा संगीत राईको आफ्नै रहेको छ । प्रदेशको...
समाज र राष्ट्रहितका लागि युवा शक्तिमा जोड दिँदै सबै जिल्लामा प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन...
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्ले भर्खरै मात्र परिषद्ले सुदुरपश्चिमका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । सबै जिल्लामा अधिवेशन सम्पन्न गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले सबै जिल्लामा अधिवेशन सम्पन्न गरिरहेको छ । परिषद्ले गत साता...
दाङ–सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ : मन्त्री ज्वाला
शरद रेग्मी
दाङ / कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिब्रता पाएको जनाउनुभएको छ ।
आईतबार दाङको तुलसिपुरमा रिपोर्टस क्लबका सञ्चारकर्मी हरुसङग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा...
‘डियर लभ’को टिजर सार्वजनिक
रुवुशा क्रिएटिभ वक्र्सको प्रस्तुति रहेको बहुप्रतिक्षित वेब सिरिज डियर लभको अफिसियल म्युजिकल्ली टिजर सार्वजनिक भएको छ । यस सिरिजमा विवेक रसाईलीको कथा तथा निर्देशन रहेको छ ।
प्रेम, रोमान्स र द्धन्दलाई समावेश गरिएको उक्त सिरिजमा...
स्टील कम्पनीमा आगलागी, नियन्त्रण गर्ने प्रयास गर्दै
बुटवल / भैरहवा लुम्बिनी सडक अन्तर्गत रूपन्देहीमा रहेको गोयन्का स्टिलको कम्पनीमा आगो लागेको छ।
मायादेवी गाउँपालिका स्थित बेथरीमा रहेको गोयन्का स्टीलको कम्पनीमा आगो लागेको हो। बेथरी चोकदेखि करिव ५ सय मिटर पश्चिममा रहेको उक्त स्टील्सको...
मन्त्रिमण्डल पुनर्गठन होइन पूर्णता चाहिँ हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नभई पूर्णता मात्र दिइने जनाएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा पूर्णता प्रदान गरिने प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले विप्लव...
विपन्न ५० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण
बिमल योगी
दाङ / दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले ५० जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।
वडाले शनिवार सौडियारमा एक कार्यक्रमको आयोजना गरी ५० जना विपन्न बालबालिकालाई सामाग्री वितरण...
अवैध लागुऔषध सहित नियन्त्रण
काठमाडौं / महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यहि चैत २ गते लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५ स्थित स्वयम्भु किमडोलमा लागुऔषध विक्री वितरण गरि रहेको छ भन्ने सूचनाको...

























