यौनक्रिया मानिसका लागि घातक बन्न सक्छ ?

एजेन्सी / युरोपेली मुलुक स्पेनमा एउटा अनौठो घटना घटेको छ । एकजना युवतीलाई आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध सम्बन्ध राख्दाराख्दैको अवस्थामा अस्पताल दौडाउनु परेको छ। यस घटनाबाट कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो भन्रे...

वृद्धभत्ता हटाउन सरकारको तयारी

काठमाडौं / सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने भएकोछ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएको जनाउँदै सरकारले यसलाई हटाउन लागेको हो । बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक...

ब्राजिलको विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी / साओ पाउलो– ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको अकालमै मृत्यु भयो । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका...

पबजी खेलेको आरोपमा १० जना पक्राउ

एजेन्सी / भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले जनाएको छ । प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ । पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत...

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ लाई प्रतिवन्ध फिर्ता गर्न बद्रि पंगेनीको माग

काठमाडौं / गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेको छ । द्धन्द्धबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा...

नवलपरासीमा  दुई ट्रकमा आगजनी

नवलपरासी / पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा  दुई ट्रकमा आगजनी गरिएको छ। ८ /१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको...

आज देशभर मौसम बदली हल्का वर्षाको सम्भावना

काठमाडौँ / पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी...

‘विप्लव’ नेतृत्वको पार्टीमाथि प्रतिबन्ध अलोकतान्त्रिकः नेता केसी

पोखरा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दललाई सरकारले...

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा दुई टिमले गोलरहित...

बार्सिलोना च्याम्पियन्स बार्सिलोना लिगको क्वाटरफाइनलमा

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो...

RECENT POSTS

HOT NEWS