स्थानीय तहमै निःशुल्क तालिम शुरु
शंकर के सी
सल्यान / सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै सिप नसिकेर विदेश गएका उनले निकै दु:ख भोग्नुपरेको जनाए । सिप नभएको मान्छेले जहाँ गएपनि दुख र...
ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारीसाधनका चालक र परिचालकलाई ५०० थान पोशाक वितरण
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ ।
प्रदेश नं....
युद्धका नायक प्रचण्डलाई विपलवले मार्छन् भन्ने डर किन लाग्याे ? (हेर्नुस भिडियोसहित )
काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द (विपलव)ले सबै भन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिष्ट तयार गरेका रहेछन् । आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर...
करेन्ट लागेर मृत्यु
रौतहट / देबाहीगोनाही नगरपालिका-१ करुनिया बस्ने २५ वर्षीय सुबास पटेलको करेन्ट लागेर बिहीबार दिउसो मृत्यु भएको छ ।
आफ्नै घरमा बिग्रेको सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सुबासलाई जिल्ला सरकारी अस्पताल गौर...
फोनिज प्रथम प्रदेश महाधिवेशन आजदेखि सुरु
काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं ३ को ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि नुवाकोटमा सुरु हुँदैछ ।
आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुको साझा संगठनको रुपमा रहेको फोनिजको महाधिवेशन...
तनाव हटाउनलाई खानैपर्ने केही खानाहरु :
तनावका थुप्रै कारणहरू छन्। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित । तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा...
यसरी शक्तिशाली हुँदैछ विप्लव नेतृत्वकाे नेकपा
काठमाडौं / विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाउनु हुन्थ्यो, लगाउनु हुँदैन थियो भन्ने बहस अहिले चलिरहेको छ ।
पूर्व एमाओवादीमा रहेर विप्लवको विचार र गतिविधिलाई पहिला सबैभन्दा घृणा र विरोध गर्ने नेताहरुले...
विप्लव नेकपाको बन्दको प्रभाव देशभर यस्तो भयो !
काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को बन्दको प्रभाव देशभर देखिएको छ ।
सुरक्षा गरिएको संघीय राजधानी काठमाडौंमा ठाँउठाँउमा बम भेटिएको छ भने देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।
सरकारले...
वसन्तपुरमा फागुको ‘चिर’ विधिवत् रुपमा ठड्याइयो
काठमाडौं / काठमाडौंमा बिहिबारदेखि फागु सुरू भएको छ। फागुन शुक्ल अष्टमीको अवसरमा बिहान ११ : ५५ को साइतमा ‘चिर’ उठाइ एक अर्कालाई रंग लगाएर फागुको विधिवत सुरू भएको छ । हनुमान ढोकाका चार स्थान सुन्दरी...
महिला साफ खेलमा नेपाल सेमिफाइनलमा पुग्यो
विराटनगर / आयोजक नेपालले साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । विराटनगरको शहीद रंगशालामा खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । समूह ए मा...

























