जेष्ठ नागरिक कोषका सभापति कर्माचार्य अस्पताल भर्ना
काठमाडौ / जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यलाई अस्पताल भर्ना गरिएको छ । बिहिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि सानेपास्थित मेघा अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
मेघा अस्पतालले वृद्धा वृद्धलाई उपचारमा ५० प्रतिशत...
शेयर खरिदमा प्यान अनिवार्य
काठमाडौं / लगानीकर्ताले पटक पटक विरोध गरेपनि शेयर खरिदमा आगामी बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार प्रतिवद्धता जनाएको छ । हालै मात्र सार्वजनकि भएको बजेटको मध्यावधि समीक्षामा आगामी २०७६ बैशाख १ गते देखि शेयरखरिदकर्ताले अनिवार्य...
साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य समायोजन
काठमाडौं / साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको आइतबार बोनसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन गरेको छ । स्टकको अनुसार साल्ट्र ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर ४ सय ८० रुपैयाँ हुने गरी...
भारतीय राजदूतावासमा अन्तराष्ट्रिय महिला दिवस विशेष परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न
काठमाडौं / अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित Indian Women's Association द्वारा २०७५ फाल्गुण २४ गते काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति रहेको परोपकारी सांगीतिक...
अवैध लागूऔषध सहित पक्राउ
धादिङ / गजुरी गाउँपालिका १ गजुरी बजारस्थित सडकमा ना.५ ख २८१२ नम्बरको बसबाट अबैध लागूऔषध चरेश करिब १ सय ५ केजी फेला पारी चालक पर्सा वीरगंज महानगरपालिका पानीटंकी बस्ने ४५ वर्षीय लालबहादुर तामाङसमेत ३...
अवैध लागूऔषधसहित दुईजना पक्राउ
काठमाडौं/काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित योग होटलबाट नयाँबजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र सोही स्थान बस्ने २४ वर्षीय सुजन खड्कालाई अवैध लागूऔषध गाँजा करिब ९ ग्राम, कस्तुरीको बिना २ थान, पाँचऔंले जडिबुटी १ थान...
जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना
काठमाडौं / सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीकालागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले...
आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकअस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौता माइन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका...
बल्ल आयाे गृहमन्त्री बादलकाे सीके राउतसंगकाे सम्बन्धकाे भित्री कुरा
काठमाडौं / आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार र सिके राउतबीच भएको सम्झौताबारे संसदमा जानकारी दिएका छन् ।
सहमतिमा जनमत संग्रह गरिने भन्ने हल्ला चलाइएको गृहमन्त्री थापाले जनाए । सरकारले संविधान अनुसार यस्तो...
सरकार-सीके सम्झौताबारे सांसदहरुकाे विरोध ! सदनलाई जानकारी गराउन माग
काठमाडौं / आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाउँदै विशेष समयको माग गरेका थिए ।...
























