नेपाल भित्रिने सस्ता र ब्राण्ड नभएका मालवस्तु प्रतिबन्धित हुने विधेयक पेश
काठमाडौं / अन्तराष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी सरकारले संसदमा ‘सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड, एन्टी–डम्पिङ्ग...
सुन-चाँदी लुकाएर भारत लैजाँदै गर्दा पक्राउ
धनुषा / जनकपुर उपमहानगरपालिका-१५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदी सहित भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३०...
नेपाल आमाको मूर्ति ७५ फिट अग्लो बनाउने कार्य सुरु
कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको...
सबै कृषकलाई समेट्ने हिमालयन आमा एग्रो प्रोडक्ट्सका उत्पादन , १५१ प्रकारका चिया एउटै छानामुनि
काठमाडौं / हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने दावी गरेको छ । हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्धेश्यले एग्रो प्रोडक्ट...
देश र जनताको गोप्य सुचनालाई बचाउनलाई आयो सरकारको नयाँ रणनीति
काठमाडौं / सरकारले देश र जनताको गोप्य सुचनालाई बचाउनको लागि नयाँ रणनीति अपनाउने भएको छ । पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने...
कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु
ललितपुर / कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।
चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ...
सरकार-सिके सहमतिले अलमलमा राजपा आक्रोशित
काठमाडौं / सरकार र सिके राउतबीच भएको सहमतिले राजपाका नेताहरु अलमलमा परेको साथै निकै रुष्ट देखिन थालेका छन्।
राउतसँग सहमति गरेकै भोलीपल्ट प्रधानमन्त्री केपी ओलीले मधेश पुगेर राजपाले जनतालाई झुक्याएर मत ल्याएको आरोप लगाएपछि त...
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने ३९ वर्षीय नवराज थपलिया घरमा डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएकी ३४ वर्षीया शोभा खड्काको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा घरधनी थपलिया समेत ८...
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्वाथ्य शिवर सम्पन्न
मनिश कुमार श्रेष्ठ
काठमाडौं / स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेसि.आई. काठमाडौं जिल्ला लेदिको आयोजनामा का. म. पा. २२ वडा स्थित तेबहालमा अन्तरास्ट्रिय महिला दिवसको अवसरमा संचालन स्तन, पाठेघर जनचेतना तथा स्वास्थ शिविर कार्यक्रम...
ट्याक्टर पल्टिएर १ जनाको मृत्यृ ६ घाइते
दमौली / ऋषिङ गाउँपालिका-६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जाली रहेको प्रहरीले जनाएको छ। घाइते...

























