ओली विरुद्ध १० विद्यार्थी संगठनहरु आक्रोशित ! विज्ञप्ती जारी गर्दै चैत्र १५ मा बसन्तपुरमा...
काठमाडौं / सरकारलाई विभिन्न ६ बुंदे माग राख्दै संयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ।
सरकारले मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने संयुक्त प्रतिपक्ष विद्यार्थी संगठनको तयारी रहेको छ।...
ग्रिन इन्टरनेशनल क्लबद्धारा सहयोर्गाथ सांस्कृतिक कार्यक्रम सम्पन्न
रीदेन महर्जन
ललितपुर / ग्रिन इन्टरनेशनल क्लब (जि.आइ.सि.) को केन्द्रिय समिति काठमाडौंको आयोजनमा मुटु, किडनी तथा क्यान्सर पिडित बसन्त पुलामि मगर बचाउ अभियान सांस्कृतिक कार्यक्रम ललितपुरको नखिपोटस्थित बास्केटबल मैदानमा शनिबार भव्य रुपमा सम्पन्न भयो ।
उक्त...
भारतद्वारा नेपाल राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम
काठमाडौं / नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुका लागि तयार पारिएको 'राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण' विषयक पाँच दिने विशेष तालिम भारतको फरीदाबाद स्थित National Academy of Customs, Indirect taxes and Narcotics...
एनआईसी एशियाको शाखा सप्तरीको सप्तकोशीमा
एनआईसी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सप्तकोशी नगरका प्रमुख उत्तमकुमार शर्माले उद्घाटन गरे ।
बैंकले हाल २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं...
राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँदैन ! कसैले चिन्ता नगरे हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने जनाएका छन् । ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।
राष्ट्रिय...
वल्र्डलिङ्कको निःशुल्क इन्टरनेट सेवा
काठमाडौं / इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने...
पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमण कार्यक्रम सार्वजनिक
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणसम्बन्धी कार्यक्रम आज सार्वजनिक भएको छ । फागुन २९ देखि जनकपुरबाट सुरु हुने पूर्वराजाको मधेस भ्रमण सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।
पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर...
नम्रता मार्शल आर्ट खेलाडी ‘जाइरा’ को प्रदर्शन मिति घोषणा
अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि गएको मंसिर १४ मा फिल्म आउने तय भएको थियो । तर, प्राविधिक कारणले फिल्म घोषित मितिमा प्रदर्शनमा आउन सकेको...
प्रधानमन्त्री ओलीले त्यसरी तुलना नगर्दा पनि हुन्थ्यो : प्रचण्ड
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनाएका छन्।
२४ फागुनको सहमतिका आधारमा सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला...
सीके-सरकार सम्झौता भ्रमपुर्ण र रहस्यमय छ : कमल थापा
दाङ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसंग गरेको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।
सोमबार...

























