हेलिकोप्टर दुर्घटनामा नेपाली सेनाले उद्धारमा देखाएको साहसिक कार्यप्रति प्रधानसेनापतिद्वारा ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

काठमाडौं / फाल्गुन १५ गते तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जानु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवीको दर्शन गरी काठमाण्डौँ फिर्ता हुने क्रममा...

स्मार्ट सिटिमा हरेक नागरिकहरु पनि स्मार्ट हुनुपर्छ –मेयर पाण्डे

शरद रेग्मी तुलसिपुर /  तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटिका नागरिकहरु पनि स्मार्ट हुनुपर्ने जनाउनुभएको छ । शुक्रबार बिमा समितिले तुलसिपुरमा भएको अन्तर क्रिया कार्यक्रममा बोल्दै मेयर पाण्डेले नगरभित्रका हरेक नागरिकलाई हरेक क्षेत्रमा...

कारबाहीमा परेका पत्रकारहरु पार्टी विरुद्ध अनर्गल प्रचारमा

काठमाडौं / विप्लव नेतृत्वको नेकपा मातहतको जनवर्गीय संगठन मोर्चाबाट कारबाहीमा परेका पत्रकारहरुको समूहले पार्टीको नेतृत्व विरूद्व निरन्तर लागिरहेकोबारे जबस मोर्चा प्रमुख जिबन्तले ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी हेड्क्वाटर, पार्टी प्रवक्ता र जनवर्गीय...

पाकिस्तानले  भारतलाई बुझायो अभिनन्दन वर्तमान

काठमाडौं / पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए। उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो। उनलाई विमानमा राखेर इस्लामाबादबाट...

सिर्जनात्मक कला गोष्ठी–२०७५ सम्पन्न

- विजय खत्री नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा, ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल,  काठमाडौंमा सिर्जनात्मक  कला     गोष्ठी २०७५ सम्पन्न भएको छ । उक्त कार्यक्रममा तीन वटा छुट्टा छुट्टै कला विधाका कार्यपत्रहरु प्रस्तुत गरियो । जसमा...

नेकपा नेता भरतमोहन अधिकारी भेन्टिलेटरमा

 काठमाडौं / नेकपा नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भैइरहेको छ । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य...

नेपाली महिला क्रिकेट टोली आज स्वदेश फिर्ता

काठमाडौं / थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली महिला क्रिकेट टोली बिहीबार १२ः४५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएको...

रवीन्द्र अधिकारीको शवलाई पोखरामा अद्धाञ्जली अर्पण

 काठमाडौं /  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शवलाई पोखरामा अद्धाञ्जली अर्पण गरिदै छ। टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शवलाई गृहनगर पोखरामा अन्तिम संस्कार गरिँदै छ । उनको शव टुँडिखेलबाट कमलपोखरी,...

नक्कली प्रमाणपत्र बनाउने पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका ७ मिलनटोलबाट यहि बिहिबार विभिन्न नक्कली प्रमाणपत्र सहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्नेमा स्याङ्जा हरिनाथ गाँउपालिका ३ घरभई काठमाण्डौ तारकेश्वर...

लागुऔषध सहित पक्राउ

काठमाडौं / प्रहरीले बिहिबार लागुऔषध सहित १ जना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १३ चक्कु चोकबाट यहि फागुन १६ गते बेलुका लागुऔषध सहित १ जनालाई...

RECENT POSTS

HOT NEWS