आङछिरिङको व्यवसायिक नेतृत्व अब कसले सम्हाल्छ ?

काठमाडौं / ताप्लेजुङको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा बुधबार हेलिकप्टर दुर्घटना भएर आङछिरिङ शेर्पाको निधन भएको थियो । यसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत ७ जनाको ज्यान गएको छ। सोलुखुम्बुको खुम्बु पासाङ ल्ह्यामू गाउँपालिका–१, पाङ्बोचेको गरिब...

एनसेलमाथि कारवाही गर्नुको कारण खोल्दै विप्लवले कान्तिपुर र नागरिकमाथि यस्तो आरोप लगाए

काठमाडौं / नेकपाका महासचिव नेत्र चन्द विप्लवले एनसेलमाथि कारवाही प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै कान्तिपुर दैनिक र नागरिक दैनिकले आफ्रहरु विरुद्ध गलत समाचार प्रकाशित गरेर भ्रम सृजना गर्न खोजेको आरोप लगाएका छन् । उनले...

एनआईसी एशिया बैंकको आयो यस्तो गज्जबको सुविधा

 काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि स्मार्ट टेलर संञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर मार्फत बैंकका ग्राहकले चेक विना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग...

पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण गर्दै माछापुच्छ्रे बैंक

 काठमाडौं / माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि जुत्ता–चप्पल...

हुने भयो मन्त्रीमण्डल फेरबदल ! ओली-प्रचण्ड छलफलमा, रिक्त भएको पर्यटनमन्त्री कसलाई ?

काठमाडौं / सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल फेरबदलबारे छलफल भएको छ । शुक्रबार राति प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल पुनर्गठनबारे करिब डेड घण्टा छलफल भएको नेकपा स्रोतले जानकारी दिएको छ...

प्रधानमन्त्रीद्वारा दार्चुला जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उनले ट्वीटमार्फत दार्चुलाको राताकाठामा भएको दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका...

मन्त्री पुन ‘डिस्चार्ज’

काठमाडौं / बिहिबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन आज डिस्चार्ज भएका छन्। थापाथलीस्थित् नर्भिक अस्पताल भर्ना भएका उर्जामन्त्री वर्षमान पुन बिहबार साँझ अचेत भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आज...

पाकिस्तानबाट रिहा भएका पाइलट आफ्नै भारतीय मिडियाप्रति आक्रोशित (भिडियो)

काठमाडौं /  प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गर्ने घोषणा गरेसंगै शुक्रबार राति मुक्त गरेर भारतलाई हस्तान्तरण गरेका छन् । भारतीय मुलुक पुगेर पाइलट अभिन्नदनले पाकिस्तानमा आफ्ले पाकिस्तानमा पक्राउ पर्न अगाडि भोग्नु परेको अवस्थाबारे...

वामदेव गौतमलाई रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप, आफू विरुद्ध कुप्रचार भएको दाबी

नेकपाका वरिष्ठ नेता वामदेव गौतमले रविन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार रविन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा पुगेका गौतमले खाली भएको निर्वाचन क्षेत्रमा आफू...

दार्चुला जीप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत

दार्चुला / शुक्रबार राति दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ । सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८...

RECENT POSTS

HOT NEWS