रहेनन् नैतिकताका धरोहर कमरेड `कृष्णदास ´

काठमाडौं /  नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक तथा नैतिकताका धरोहर कमरेड कृष्णदास श्रेष्ठको शनिबार  निधन भएको छ । माड्साबको नामले परिचित श्रेष्ठको ८७ वर्षको उमेरमा शंखमूल, नयाँवानेश्वरस्थित आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको...

बम काण्ड शंकास्पद ! कर्मचारीसहित ६ जना पक्राउ

काठमाडौं / प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल मुख्य कार्यलयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जनाएका छन् । प्रहरी स्रोतका...

बम विस्फोट प्रकरणमा घाइते सबैको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले व्यहोर्ने

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका छन् । भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज गृहमन्त्री थापाले चिकित्सकसँग सो आग्रह गरेका हुन् । विस्फोटबाट घाइते...

विमानस्थलबाट ल्याउन छुट के-के छन् ? जानीराखाैं

काठमाडौं / वैदेशिक रोजगारीबाट फर्किएकाहरुले तोकिएको भन्दा बढि परिमाणमा सामानहरु ल्याए जफत गरिन थालेको छ। यतिबेला यस विषयलाई लिएर चौतर्फी आलोचना भईरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले यसलाई ठुलो बिषय बनाएको जनाएका छन् । उनले विमानस्थलमा...

पुलवामाआक्रमणका मृतक सेनाको सम्मानमा मुस्लिम नेताले गरे कपाल मुन्डन, कतै प्रशंसा कतै आलोचना

एजेन्सी– भारतको पुलवामामा भएको आतंककारी हमलाको नवौँ दिन दुई मुस्लिम कांग्रेस नेताले मुस्लिम परम्परालाई चुनौती दिँदै हिन्दू संस्कारअनुसार मृतक सेनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफ्नो धर्मभन्दा माथि उठेर शुक्रबार उनीहरूले बिहारको सुल्तान पोखर...

आफ्नो जन्मदिनमा आँपको बिरुवा रोप्दै प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज विहान आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा प्रधानमन्त्री निवास बालुवाटारमा रोपेको सचिवालयले जनाएको छ।  यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको...

परराष्ट्रमन्त्री जेनेभा जाँदै

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गर्दै छन् । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा...

एनसेल टावर बम विष्फोटमा घाइते एकको मृत्यु

काठमाडौँ, ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट परि घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना घाइते प्रतिक्ष खड्का र...

गर्भवती अवस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरु :

गर्भावस्थाका मुख्य लक्षणहरु  थकाइ लाग्ने वा जिउ गल्ने  शरीरमा ज्वरो आएजस्तो लाग्ने  कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने  बारम्बार पिसाव लाग्ने  स्तन गानिएर आउने, ठूलो हुने  ढाड ९तल्लो भाग ०...

एचआईभी रोगको उपचारमा मौरीको प्रयोग

मौरीको उपयोगिता हामी मध्ये धेरैलाई यसबाट आउने महजस्तो स्वादिलो, पोषिलो खानेकुरा भन्ने मात्र लाग्न सक्छ । तर यहाँ मौरीको विष पनि काम लाग्ने आश्चर्यचकित पार्ने वैज्ञानिकहरुको खोजबाट पत्ता लागेको छ । हो, मौरीको विष...

RECENT POSTS

HOT NEWS