पार्टी भित्र अराजकता बढेको भन्दै नेविसंघको शाह नेतृत्वको मौन प्रदर्शनमा आक्रमण

काठमाडौं / नेपाली कांग्रेस पार्टी भित्र अराजकता,अनुशासन हिनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी संघको देउवा समुहले आज पार्टी अफिसमा गरेको मौन प्रदर्शनमा नेपाल विद्यार्थी संघको तेस्रो धारले आक्रमण गरेका छन। आक्रमणमा दुई दर्जन...

यात्रु हुँदा बल्ने र यात्रु नहुँदा निभ्ने ‘स्मार्ट’ बत्ती जडान गर्ने महानगरको तयारी

ललितपुर / ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित...

राप्रपा संयुक्तलाई एकतामा आउन कमल थापाको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले देशलाई कम्युनिस्ट कब्जाबाट मुक्त गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै राप्रपा संयुक्तलाई एकतामा आउन आग्रह गरेका छन् । अध्यक्ष थापाले राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र...

एयरहोस्टेजलाई पोर्न फिल्मको लत

बेलायतकी २७ वर्षीया एयरहोस्टेजलाई पोर्न फिल्मको नशाले गर्दा आफूले गरिरहेको जागिर नै छाडेकी छन् । उनले पोर्न अभिनेत्री बन्नका लागि एयरहोस्टेजको जागिर छाडिदिएकी हुन् । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क...

नेविसंघका विद्यार्थीबीच झडप

काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको हो । झडपमा दर्जन...

नेपाली सेनाका पूर्व फोर्स कमाण्डरहरुलाई ‘Hall of Fame’ सम्मान

काठमाडौं /  वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले स्थापना गरेको 'Hall of Fame' मा शुक्रबार आयोजना गरिएको एक विशेष समारोह बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सम्मानित हुनु भएका पूर्व फोर्स कमाण्डरहरुको तस्वीर अनावरण गर्नु भएको...

विश्वकै लामो कपाल भएकी नारी

आशा मण्डेला आफ्नो संसारकै अनौठो कपालको कारण चर्चामा छिन्, जसको लम्बाई ५५ फिट छ भने तौल मात्र २० केजीको छ । उनको कपालकै कारण उनी आफूले चाहेको ठाउँमा सजिलै जान सक्दिनन् । उनको श्रीमानले राख्छन्...

नेकपाले एनसेलमाथि कारवाही गरिनुकाे कारणबारे मुख खाेल्याे

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि भएको बम विस्फोटमार्फत  कारबाही गरेको पुष्टि गरेको छ । उक्त पार्टीले यसअघि पनि एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको,...

नाका बन्द गरिएपछि भेनेजुएलामा संकट

भेनेजुएला / भेनेजुएलामा पठाइएका मानवीय सहायता सामग्री छिमेकी मुलुक कोलम्बियासँगको सीमामा थन्किएका छन् । सरकारले कोलम्बियासँगको सीमा बन्द गरेपछि भेनेजुएलाको सीमामा सयौँ हजार टन मानवीय सहायताका सामग्री थन्किएका हुन् । विपक्षी नेताको आह्वानमा पश्चिमा मुलुकहरूले भेनेजुएलामा...

भारतीय सुरक्षाकर्मीद्वारा इन्द्रेणी टिमको क्यामेरा खोसियो

काठमाडौ, कार्यक्रमको शिलशिलामा कञ्चनपुर पुगेको इन्द्रेणी टिममाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले दूव्र्यवहार गरेको छ । कार्यक्रम सञ्चालक कृष्ण कंडेल लगायत इन्द्रेणी टिममाथि एसएसबीले दूव्र्यवहार गर्दै क्यामेरा खोसेर खिचिएका सामग्री डिलिट गरिदिएका छन् ।...

RECENT POSTS

HOT NEWS