ब्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका ब्याजदरमा लचिलो हुन आग्रह गरेका...

कमलपोखरीको सौन्दर्यकरण यस्तो आकर्षक डिजाइनमा गर्ने महानगरकाे तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको परम्परागत शैलीमा सौन्दर्यकरण गर्ने भएको छ । सौन्दर्यकरणको क्रममा कमलपोखरीको पूर्वभागमा मूलद्धार रहनेछ । मूलद्धाराबाट छिर्ने बित्तिकै एउटा पार्टी रहनेछ , जसमा शिवलिङ्ग राखिने महानगरले जनाएको छ । पोखरीको चारै...

पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना

 काठमाडौं /  प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका...

मन्दिरका पुजारी नै बालविवाह रोक्न सक्रिय

लमही / पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न...

सबै जिल्लामा राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शाही

 काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने जनाएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा...

अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव छैन : डा. भट्टराई

पर्वत /  पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको जनाउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा भट्टराईले...

काठमाडौंमा परकम्पको ठूलो धक्का महशुस

काठमाडौंं /  कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी...

आफुलाई जिम्मेवारी दिए नेविसंघलाई बलियो बनाएर हाक्न सक्ने पुर्व उपाध्यक्ष शाहको कडा अभिव्यक्ति

काठमाडौं / नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्वमा नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघलाई एकतावद्द बनाएर हाक्न आफू तयार भएको जनाएकाा छन् । नेपाल विद्यार्थी संघको केन्द्रिय समिति खारेज भएपछि नेतृत्व...

बेलायती सेनामा भर्ती गरिएका नेपाली महिलालाई फिर्ता बोलाउन निर्देशन

काठमाडौं / प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश...

भारतलाई अरुण बुझाएर केपी ओलीले गलत काम गर्नु भएकाे छ – कमल काेईराला

काठमाडौं / नेपालको वर्तमान राजनीति , ओली सरकारको काम कर्वाही , नेकपा भित्रको राजनीति लगायत विषयमा वरिष्ठ वामपन्थी राजनीतिज्ञ कमलप्रसाद कोइरालासंग गरिएको कुराकानी : दुई तिहाईको कम्युनिष्ट सरकारले खासै राम्रो कामहरु गर्न सकेको छैन...

RECENT POSTS

HOT NEWS