कांग्रेस र कम्युनिस्टको मुटु हल्लिने गरी विवेकशील साझाको अभियान
काठमाडौं / विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्लिने गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्।
विवेकशील समूह अलग भएपछि शनिबार आयोजित राष्ट्रिय सन्देश भेलालाई सम्बोधन गर्दै मिश्रले...
सभामुखले झुक्याएको बाबुराम भट्टराईले गरे पुष्टि
काठमाडौं / प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरुलाई झुक्याएको खुलेको छ ।
प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको नाराबाजीका बीच शुक्रबार संसदले विधेयक पास गरेको थियो । विधेयक पास भएलगत्तै कांग्रेस...
बैठकबाट नेपाल चिनाउन पाउनु उपलब्धिमूलक
काठमाडौं / विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले जनाउनुभएको छ ।
टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रधानमन्त्री...
भारतले गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो :...
काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको गणतन्त्र दिवसको दिन प्रेस विज्ञप्ति जारी गरि भर्त्सना गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा छिमेकी देश इन्डियाको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई...
डा. केसीले प्रधानमन्त्री अाेलीलाई मानसिक राेगीकाे अाराेप लगाए
काठमाडौं / १६ औं अनसनमा बसेका डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आक्षेप लगाएका छन् ।
उनले शुक्रबार एक विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य र हाल लिइरहेको औषधीका कारण मानसिक अवस्था ठीक नभएको आसयको...
भूटानी महारानी लुम्बिनीमा
रुपन्देही, भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छिन् ।
राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुगेकी वाङचुकले लुम्बिनीको भ्रमण गरेकी हुन् । महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र...
महर्षि वेदव्यासबारे पढाइ शुरु
दमौली, चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ ।
व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा...
चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय समाजवादी पार्टी नेपालका संयोजक रुद्रजङ पुलामीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सिमित मुट्ठीभर नवसामन्त,...
प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदैछन्।
डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको...
दुई दर्जन नेविसंघका नेताहरु पक्राउ
काठमाडौं / सरकारले आज सत्याग्रहमा बसेका गोविन्द केसीलाई बेवास्था गर्दै चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्ध नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसले बानेश्वरमा आन्दोलन गरेको छ।
आन्दोलन गर्दै गर्दा प्रहरी नेपाल विद्यार्थी संघ नेपाल...

























