भेटियो राजनाग ‘किङ्ग कोब्रा’ ! संरक्षणका लागि पहल
गलेश्वर / म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ ।
किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको सङ्ख्या बढेको र वासस्थान नजिकै आगो लगाएर भगाउन...
सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ तर प्रचार हुन सकेन : माधवकुमार...
दमौली / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको जनाउनुभएको छ ।
तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ...
प्रधानसेनापति र साउदी अरवका राजदूतबीच भेटवार्ता
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित साउदी अरवका राजदूत Mr. Musail Bin Sulaiman Al Marwany ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al...
घोराही र तुलसीपुरमा नाटक मञ्चन हुने
दाङ / एक महिना अघि काठमाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म...
हुक्का बारमा दिउँसै हुटुङटुङ्ग गर्दै युवतीहरु
-महेन्द्रप्रसाद पोखरेल
एकजना सिकारु रैछन उनिलाई सबैले सिकाउंदै थिए।यसरी तान भन्दै अलि पाको देखिने महिलाले तानिन हुटुङ्गटुङ्ग अनि फेरी उसैतिर नलि फर्काइन उन्ले पनि तानि तर त्यस्तो आवाज आएन ओई भएन के ।कस्तो नजानेको फेरी...
सरकार विरुद्ध सडकमा उत्रियो कांग्रेस
काठमाडौं – कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका तीन वटा शक्तिशाली भातृ संगठनहरूले पहिलो पटक संयुक्त प्रदर्शन गर्ने भएका छन् ।
माघ १३ गते दिनको ठीक १२ः३० बजे काठमाडौंका माइतीघर मण्डलामा नेपाल महिला...
इ सेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार
काठमाडौं / नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका...
फागुनभित्र २० हजार कर्मचारी माग गरिने
काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन ्।
नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई...
पत्रकार कृष्णसेन इच्छुकको गाउँमा सञ्चार सङ्ग्रहालय बनाइने
घोराही, स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नाममा पत्रकार महासङ्घले इच्छुक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । त्यहाँ पत्रकारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिनेछ भने पत्रकार र पत्रकारितासँग जोडिएका इतिहाससमेत समावेश गरिनेछ । पत्रकार महासङ्घ...
विधेयक फिर्ता गर्नुपर्छ : मुख्यमन्त्री राउत
काठमाडौंं / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको जनाउनुभएको छ ।
उहाँले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने जनाउनुभयो...

























