चिकित्सा शिक्षा विधेयक संशोधन गर्न चिकित्सक संघ शिक्षण अस्पतालमा अनसनमा

 काठमाडौं / १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ। प्रधानमन्त्रीलाई दुई तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकहरूले आग्रह गरेका...

जनसंवाद यात्रामा जाने डा.बाबुराम भट्टराईको घोषणा

काठमाडौं / नयाँ शक्ति नेपाल पार्टीले जनसंवाद यात्रा सुरू गर्ने घोषणा गरेको छ । माघ १५ गतेदेखि  पूर्वको पाँचथरदेखि सुरू हुने यात्रा मध्यपहाडी लोकमार्ग हुँदै एक महिनापछि फागुन १५ गते पश्चिम बैतडीको झुलाघाटसम्म पुगेर टुंगिने...

पक्राउ परेका नेविसंघका कार्यक्रताले प्रहरी परिसर भित्रै धर्ना दिए

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेविसंघले पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका नेविसंघका कार्यक्रता प्रहरी परिसर भित्रै धर्नामा बसेका छन् । उपत्यकाका...

सूचना विभागमा सञ्चार मन्त्रीको छड्के, दिए यस्तो कडा निर्देशन !

काठमाडौंं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना विभागमा निरीक्षण गरेका छन् । आज करिब मध्यान्ह १२ बजे मन्त्री बाँस्कोटाले सूचना विभागको कार्यालयभित्र सेवा प्रदान हुने सबै कोठामा छड्के गरेका हुन् । उनले...

आक्रामक बन्दै नेविसंघ, प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला जलाइएको नेविसंघका...

बाघको हड्डी जस्तो देखिने ५६ थान वस्तु सहित पक्राउ

काठमाडौं / दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने बस्तु ५६ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे(७ बस्ने २६ वर्षीय...

वाक कला तथा उद्घोषण तालिम सम्पन्न

 काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपाल काठमाडौं  महानगर ईकाइ समितिको आयोजनामा सञ्चालन भएको वाक कला तथा उद्घोषण तालिम काठमाडौमा एक कार्यक्रमबीच अन्नपूर्ण मिडिया नेटवर्कका Head of Department तथा वरिष्ठ पत्रकार श्री मनोज बस्नेतको प्रमुख...

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अशोक शेरचन नियुक्त

 काठमाडौं / डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभू बैंकलाई आकर्षक वाणिज्य बैंक बनाउँदै लगेका अशोक शेरचनलाई संचालक समितिले दोश्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । उनको कार्यकाल आगामी माग १८ गते सकिँदै...

अरुण तेस्राे बन्द गर्न विप्लबकाे चेतावनी आयो

 काठमाडौं / विप्लव नेतृत्वको नेकपाले अरुण ३ जलविद्युत परियोजना तत्काल बन्द गर्न चेतावनी दिएको छ । वातावरणमा क्षति पुर्याउने र भारतीय विस्तारवादलाई मात्रै फाइदा हुने अरुण–३ परियोजनाले हाईटेन्सन लाइन निर्माण गरिरहेको भन्दै पर्यावरणमा क्षति पुर्याउने,...

पन्ध्र लाखको च्याउ बिक्री

कञ्चनपुर /  कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती...

RECENT POSTS

HOT NEWS