कांग्रेस अब अाक्रामक बन्ने गगन थापाको चेतावनी

काठमाडौं /  सरकार र सभामुखप्रति प्रमुख विपक्षी कांग्रेस आक्रमक बनेको छ । संसद बैठकमा आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत...

सुरु भयो संसदभित्र कांग्रेसको अवरोध

 काठमाडौं /  शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका...

इमान्दार मात्र भएर होइन, सक्रिय इमान्दार भएर काम गर्छु र जनताको वाचा पूरा गर्छु...

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर युरोपेली युनियनलगायत पश्चिमा देशहरुले गरेको वक्तव्यबाजीप्रति आपत्ति जनाएका छन् । स्वीट्जरल्याण्डको ज्यूरिखमा नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा स्वीस व्यापारी, स्वीसमा रहेका नेपाली...

दुबई मैदानमा नेपालको ब्याटिङ धराशायी

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भएको छ। यो समाचार तयार पारुन्जेल नेपालले २९ ओभरमा १०३ रन बनाएर आठ विकेट गुमाइसकेको छ। ओपनर ज्ञानेन्द्र मल्ल चार बल खेलेर खाता नै नखोली...

संसद बैठकअघि  प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं /  सभामुख कृष्णबहादुर महराले संसद बैठकअघि  प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गरिरहेका छन्। आज बस्ने संसद बैठकमा टेबुल गर्न लागिएको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् । बैठकमा प्रमुख...

संसद भवन अगाडि डा.केसी समर्थक र प्रहरीबीच झडप, १५ जना पक्राउ

काठमाडौं / नयाँ वानेश्वर संसद भवन अगाडि डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन  गरेकाहरु पक्राउ परेका छन् । विवेकशिल नेपाली दलले डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् । डा.केसीसँग...

राष्ट्रिय गौरवको योजना चोभारमा ल्याउँदा पनि विरोध किन ? चोभार संरक्षण समितिका संयोजक पञ्चलाल...

सुख्खा बन्दरगाह जस्तो राष्ट्रिय गौरवको योजना चोभारमा ल्याउँदा पनि तपाईहरुले विरोध गर्नु भयो, किन ? —हामीले सुख्खा बन्दरगाहको बिरोध गरेका होईनौं । यो देशको बिकास र समृद्धिको लागि धेरै सुख्खा बन्दरगाह चाहिएला, चाहिन्छ । हामी...

ग्लोबल आइएमई बैंकको ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा

काठमाडौं / ग्लोबल आइएमई बैंकले ६ महिनामा १ अर्ब २२ करोड खुद नाफा कमाएको छ। बैंकले यस आवको साउनदेखि पुस मसान्तसम्म २५ प्रतिशतले नाफा बढाएको हो। बैंकको खुद व्याजवापतको आम्दानी बढेसँगै नाफा बढेको हो। गत...

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

नवलपरासी / विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम...

सिरहामा सवारी दुर्घटना, ३० घाइते

सिरहा /  राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २५८८ नम्बरको नवदुर्गा बस सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा दुर्घटना भएको छ। शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्। दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय...

RECENT POSTS

HOT NEWS