मापदण्ड विपरितका क्रसर उद्योगलाई सञ्चालनमा रोक

रत्ननगर / मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे...

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट / जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट...

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्नेे  

काठमाडौंं / यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने...

हिन्दुधर्म माथी क्रिश्चियन धर्मको अतिक्रमणको विरोध , देशभरका चर्चमा आगो बाल्ने चेतावनी

काठमाडौं /  शाही युवा शक्ति नेपालले धार्मीक ग्रन्थ श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्मको वर्णन राखेर गरिएको प्रचार प्रति विरोध प्रदर्शन गरेको छ । श्री स्वस्थानी माताको मेला लागेको स्थान शालिनदी साँखुमा शाही युवा शक्ति नेपालले...

खेल नै समृद्धिको आधार हो : मन्त्री खनाल

दाङ/कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खेल नै समृद्धिको आधार भएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि आयोजना गरेको मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री खनालले विकसित देश खेलकै माध्यमबाट समृद्ध बनेकाले नेपाललाई पनि...

अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई

वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै...

इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु

इन्डोनेसिया/इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएको छ । बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी...

फ्रान्स चीन कूटनीति

पेरिस/फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनसँगको बहुपक्षीय सम्बन्धमा जोड दिनुभएको छ । उहाँले फ्रान्स चीनसँग थप सञ्चार तथा समन्वयका साथ अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको हो । चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटका क्रममा उहाँले सो जानकारी...

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काबुल/अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले बिहीबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।...

नवनारीको कार्यकारी सम्पादकमा हरिराम पौडेल नियुक्त

काठमाडौं / नवनारी मिडिया एण्ड रिसर्च प्रा.लिद्धारा प्रकाशित नारी प्रधान मासिक पत्रिका नवनारी तथा अनलाइन संस्करण इनवनारी डट.कम. को कार्यकारी सम्पादकमा हरिराम पौडेल नियुक्त भएका छन् । लमजुङको मध्य नेपाल नगरपालिकामा जन्मेका पौडल विगत दुई...

RECENT POSTS

HOT NEWS