सरकार जिम्मेवार नभए भोलि संसद बैठकमा मुठभेड हुनसक्ने गगन थापाको चेतावनी
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
सुपरस्टार मल्टी ट्यालेन्ट मनिशको ‘जुनको सितलता’ सार्वजनिक (भिडियोसहित)
पाँच दर्जन भन्दा वढी गीत गाईसकेका गायक तथा मोडेल मनिश श्रेष्ठको स्वरमा रहेको 'जुनको सितलता' गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतमा एलिशा तामाङ र एलिशा राईले साथ दिएकी छन् । यस गीतमा...
अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई आफ्नो निक्कै तार्किक कुरा र भिजन राख्दै प्रधानमन्त्री ओली
डोभास / स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ ।
डोभासमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले निक्कै तार्किक कुरा र आफ्नो...
भेनेजुएलामा सत्ता कब्जा गर्न ट्रम्प असफल
राष्ट्रपति निकोलास मदुरोले अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्रै देश छोड्न आदेश दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सत्ता कब्जा गर्न असफल भएपछि त्यहाँका राष्ट्रपतिले सो आदेश दिएका हुन् । मदुरोको सत्तालाई अवैधानिक भनेर ट्रम्पले...
सभामुख महराले कांग्रेसलाई गल्ती नदोहोर्याउन आग्रह गर्दै रामचन्द्र पौडेलले राखेको नजिर सम्झाए
काठमाडौं / सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चिकित्सा शिक्षा विधेयक पास गर्न आग्रह गरेका छन्।
सभामुख महराले शान्तिपूर्ण ढंगले सदनको कारबाही अगाडि बढाउने काम गरेको जनाउँदै एकपटक प्रक्रियामा गइसकेको विधेयक अगाडि बढाउनु...
सूचना प्रविधि मेला हुने
भरतपुर / सूचना, प्रविधि र मनोरञ्जनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला हुने भएको छ ।
कम्प्युटर एशोसिएशन नेपाल...
सुन्दर युवती ‘डान्स टिचर’ को जागिर छोडेर ट्रक ड्राइभर
जापानकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रूपमा चर्चित भएकी छिन् । जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकीले कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको जनाइन् । तर सात वर्षअघि आफ्ना ट्रक...
कांग्रेस कार्यालय घेराउ गर्दै देउवा विरुद्ध नारावाजी
काठमाडौं / नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा बिरुद्ध नाराबाजी गरेको छ । केन्द्रीय समिती विघटन गर्न माग गरेको हो ।
नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते...
‘भ्यालेन्टाइन डे’को सट्टा ‘सिस्टर्स डे’ मनाउँदै
एक पाकिस्तानी विश्वविद्यालयले फेब्रुअरी १४ को दिन ‘सिस्टर डे’ (दिदीबहिनी दिवस) मनाउने भएको छ । यो निर्णय फैसलावाद अवस्थित युनिभरसिटी अफ एग्रिकल्चर विश्वविद्यालयका भाइस चान्सलरले गरेको हुन् । पाकिस्तानको लोकप्रिय पत्रिका डनमा प्रकाशित भएको...
काठमाडौंको सातदोबाटो-रत्नपार्क रुटमा मेट्रो रेल चलाइने
काठमाडौं / काठमाडौं उपत्यकामा अर्को एक रेल परियोजनाको अगाडि बढाउने तयारी हुने भएको छ । सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक रुटमा विद्युतीय मेट्रो रेलको अध्ययन गर्न प्रक्रिया अघि बढाएको रेल विभागले जानकारी दिएको छ ।
प्रक्रिया अनुसार...

























