साम्राज्ञीको इन्स्टाग्राम ह्याक
कलाकारहरूको लोकप्रियताको मापन चलचित्रको व्यापारले मात्र हिजोआज गर्दैन । कलाकारहरू सामाजिक संजालमा कति लोकप्रिय छन् भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ । यसैले पनि सामाजिक संजालमा फ्यानसँग जोडिएर कलाकारहरू आफ्नो दैनिकी अपडेट गराइरहेका हुन्छन्...
मेरो कुनै हठ वा अहंकार होइन, सत्यको आग्रह मात्र हो : डा. केसी
माननीयज्यूहरू,
म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो। आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा. विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट...
विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना विद्यार्थी घाइते
विराटनगर / विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना भएको छ । सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर...
प्रदीपलाई ‘ब्याचलर बन्टी’अफर
प्रदीप खड्का यतिबेला नेपालकै सर्वाधिक महँगो कलाकारका रूपमा अगाडि आएका छन् । ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रविन्दुमा रहेका प्रदीपको टक्कर अभिनेता अनमोल केसी लाई मानिएको छ ।
अनमोलले साइन गरेर पनि...
सुन जस्तो देखिने ९ थान बाला सहित ६ जना पक्राउ
काठमाडौं / बुधबार राति प्रहरीले काठमाडौं महानगरपालिका एन्जल गेष्ट हाउस र पिंगला स्थानबाट ६ जना पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९ थान सुन जस्तो देखिने बाला सहित पक्राउ...
वरिष्ठ साहित्यकार शर्माको निधन
काठमाडौं / वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कलङ्कीस्थित नेशनल अस्पतालमा शर्माको निधन भएको हो । उनी मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित थिए ।
शर्माका समालोचनाका साथै नाटक,...
आजदेखि शहीद सप्ताह शुरु , शास्त्रीको स्मरण !
काठमाडौं / प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा आजदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।
सप्ताहको पहिलो दिन...
हिमपात, असिनाले चार दिनदेखि विद्युत् सेवा अवरुद्ध, यातायात बन्द
बैतडी / हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।
हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली...
मेयरकपको तयारी पुरा !
शरद रेग्मी
दाङ / दाङको तुलसीपुरमा बिहीबार देखि शुरु हुने मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपानी खनालले गर्ने भएका छन् । खेलकुदको तयारी बारे बुधबार रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेललन गरी...
सावधान ! प्रहरीलाई घुस दिए कारवाही
काठमाडौं / तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ...

























