रेमिट्यान्स समृद्धिको आधार होइन, जलविद्युत र पर्यटन हो : शेखर गोल्छा
यहाँ सबैले समृद्धि–समद्धि भनिरहेका छन् । अहिले हामी सबैको प्यारो वाक्य नै ‘देशलाई समृद्ध बनाउने’ भन्ने छ । तर, यसका चुनौतीहरूका विषयमा राम्ररी लेखाजोखा भएको छैन । अहिले हाम्रो प्रतिव्यक्ति आय एक हजार डलर...
प्रधानन्यायाधीशको सकारात्मक कार्यशैली टिकाउ हुन सक्ला ?
कृष्ण बेलवासे
नयाँ प्रधानन्यायाधीशको नियुक्तिसँगै न्यायिक क्षेत्रमा नयां पहल शुरु हुन लागेको जस्तो देखिन्छ । यसको संकेत केही अहम् मुद्दामा सर्वोच्चको एकल न्यायाधीशको बेन्चबाट भएका आदेशहरू बदर हुने र उच्च अदालतका मुख्य एवं अन्य केही...
बोल्नैपर्ने विषयहरूमा किन बोल्दैन कांग्रेस ?
काठमाडौं / नेपालको व्यवस्थापिका संसदमा गत मंगलबार नेपाली कांग्रेसले गजबको चरित्र देखायो । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको आफूलाई प्रजातान्त्रिक पार्टी भनेर दावी गर्ने नेपाली कांग्रेसले देखाएको चरित्र वास्तवमा प्रजातान्त्रिक आचरणभन्दा बाहिरको देखिन्थ्यो ।
शासन प्रणालीमा...
काँडेतार लगाउँदै विप्लव, फाल्दै प्रहरी
काठमाडौं / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन् ।
अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको...
कम्युनिष्ट सरकारले भ्रष्टाचार नरोके अरु कसले पो रोक्ला र ?
-राज्यलक्ष्मी शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतको सरकार बनेपछि नेपालको निजामति कर्मचारी क्षेत्रमा व्याप्त भ्रष्टाचार नियन्त्रण हुने आशा जनताले गरेका थिए । तर सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रयास गरेको पाइएन । तल्लो तहका कर्मचारीहरूलाई अख्तियारले...
‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित
काठमाडौं / गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अंक विमोचन भएको छ ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ...
कम्युनिष्ट नेताहरूको सरकारमा सामन्तका अवतार जस्तै बनेका छन् बैंकहरू !
नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेपछि नेपाली जनताले अब नेपालमा गरिब जनताका दिन आए भनेर खुशीयाली मनाएका थिए । कम्युनिष्ट सरकार भनेको पक्कै पनि गरिब जनताको हितमा काम गर्ने सरकार हुनुपर्छ भन्ने आम जनताको...
प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय छैन : प्रधानमन्त्री ओली
डाभोस / प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य रहेको जनाउँदै प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय नरहेको जनाए ।
स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य...
पीत पत्रकारिताले जनतालाई गलत दिशातर्फ ढकेल्छः प्रधानमन्त्री
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले पीत पत्रकारिता जनहितमा नरहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा बोल्दै उनले पीत पत्रकारिताले जनतालाई गलत दिशातर्फ उन्मुख गर्ने...
भ्रष्टाचारीको सुरक्षामा ओली सरकार
-हुकुमबहादुर सिंह
वाइडबडी बिमानखरिद प्रकरणमा ओली सरकारसित साझेदारीमा नेपाली कांग्रेस पनि भ्रष्टाचारीकै पंक्तिमा उभिन पुगेको छ । यसरी सरकार र संसदीय व्यवस्थामा महत्वपूर्ण मानिने प्रतिपक्ष पनि भ्रष्टाचारीकै पंक्तिमा लामबद्ध भएपछि अब नेपालको भ्रष्टाचारविरुद्धको आन्दोलनको नेतृत्व...

























