सरकार वा डा. केसी जसले हारे पनि परिणाममा पराजित हुने सरकार नै हो
- चन्द्रप्रकाश बानियाँ
‘निर्धाको बल घुर्की’ भनिन्छ । नागरिक सर्वोच्चता त भन्नका लागि मात्र हो, ‘जसको लाठी उसको भैंसी’ भनेजस्तो व्यवहारमा भने सरकारका अगाडि नागरिक सधै निरिह सावित हुन्छ । नत्र भने जनताको पक्षमा नीतिनियम...
विदेशमा धन लुकाउनेमा बिनोद चौधरीको नाम किन आएन ?
–निमकान्त पाण्डे
फोब्र्सको विश्व अर्बपति सूचीमा नाम पार्न सफल भएका नेपाली उद्यमी विनोद चोधरी आफूलाई नेपालको एक नम्बर धनाढ्य पनि दाबी गर्ने हैसियतमा छन् । उनीसँग जे जति सम्पत्ति छ, त्यो हिसाबले उनको दाबी ठीक...
सुदूरपश्चिम प्रदेशमै श्रम स्वीकृति
काठमाडौं/शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीबाटै श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...
थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं/थ्रीस्टार क्लब दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा मंगलबार भएको खेलमा संकटा क्लबलाई २(० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफना र सुसन श्रेष्ठले...
ट्रान्सफर विन्डोमा बार्सिलोनामा अचम्म पार्ने आगमन
स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा कसलाई ल्याउँछ भन्ने बहस चर्किरहेका बेला केभिन प्रिन्स बोएटेङलाई भित्र्याएर फुटबल समर्थकलाई आश्चर्य चकित पारेको छ । सिजनको बाँकी समयका लागि लोनमा ल्याइएका भए पनि ३१ वर्षका स्ट्राइकर...
धनगढी प्रिमियर लिगलाई आईसीसीको मान्यता
कठमाडौँ/धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आईसीसीले डीपीएललाई मान्यता दिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ । आईसीसीको मान्यता पाएसँगै सम्पूर्ण सदस्य...
न्यूजील्यान्डले भारतलाई हरायो
पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली न्यूजील्यान्डमाथि भारतले सहज रुपमा हराउनु सफल भयो । आज भएको खेलमा भारतले न्यूजील्यान्डलाई आठ विकेटले पराजित गरेको हो । १५६ रनको सामायन चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले...
पोखरामा १ लाख दर्शक अटाउने फुटबल स्टेडियम बनाइने
पोखरा/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बताउनु भयो । प्रथम सिर्जना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्ररछात्रा भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अबको ५०र१००...
तारादेवी फाउण्डेशनका लागि रु १० लाख
काठमाडौँ, काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका...
सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा
काठमाडौँ /करुणामय देउताका रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को आज प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ ।
सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो । सेतो मच्छिन्द्रनाथलाई दशकर्म...

























