चट्याङबाट सिसी क्यामेरामा क्षति

डोटी/चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ ।  जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले...

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कञ्चनपुर/महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ । कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि...

मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट पास गर्ने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

टेक्सास/एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन्...

ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो

मेक्सिको सिटी/ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या मङ्गलबारसम्म ९३ पुगेको छ । मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिनुभयो । पाइप विस्फोटनका कारण जलेर...

बहिर्गमन योजनाको दोस्रो विकल्प, अधिकांश पूरानै योजनाको पुनरावृत्ति

लण्डन/बेलायती प्रधानमन्त्री टरिजा मेले दोस्रो ब्रेक्जिट योजनालाई गत सोमबार सार्बजनिक गर्नुभयो । विकल्पमा ल्याइएको भनिएको यो योजनामा पनि पहिलो योजनाभन्दा सारमा खासै भिन्नता भएको देखिँदैन । मे ले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनका...

रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने

मस्को/रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । सिरियाली द्वन्द्वका...

६ महीनामा दश अर्ब बराबरको आयात

धनगढी / सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब रु दुई अर्ब ४१...

राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा /  नेपाल प्रेस युनियन कास्कीले यही फागुन ७ गते हुने नवौं अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन कास्कीको आज सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै...

जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक...

RECENT POSTS

HOT NEWS