बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला
दमौली / तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ ।
यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग...
बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी
भद्रपुर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको जनाउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
महँगी र भ्रष्टाचारविरुद्ध तरुण दल
पोखरा / नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा...
हिउँले ढपक्कै चन्द्रागिरी ( फोटो फिचर)
काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यका आसपासका...
डाभोस विश्व आर्थिक मञ्चमा नेपाली प्रतिनिधिमण्डलको गतिविधि यस्तो
डाभोस / विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ ।
माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै...
नेपाल-भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक पोखरामा सुरु
पोखरा / नेपाल-भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक पोखरामा बुधबार बिहानदेखि सुरु भएको छ। बैठकका लागि नेपाल र भारतका अधिकारी मंगलबारै पोखरा आइपुगेका थिए । आज हुने बैठक सहसचिवस्तरीय हो। यो बैठकले पारित गरेका विषयलाई बिहीबार...
चट्याङ लाग्दा ६ घाइते
मुसिकोट / रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।
चट्याङ लागेर चार बालबालिका र दुई महिला...
भारतीय अपराधीको बिगबिगी, एक भारतीयसहित दुई जना पक्राउ
महोत्तरी / भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय...
तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार
गलेश्वर / बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ ।
नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४...
नेपालको लागि अन्तर्राष्ट्रिय लगानी आह्वान गर्दै प्रधानमन्त्री ओली डाभाेसमा !
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको जनाउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति आह्वान गर्नुभएको छ ।
विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्विजरल्यान्डको डाभाेसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा...

























