भारतीय सीमाक्षेत्रमा काँडेतार लगाउँदै विप्लव नेतृत्वको नेकपा
चितवन / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन्।
विप्लव नेतृत्वको नेकपाको भाृत संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५...
गोंगबुको एक होटलमा प्रहरीले गोलि चलायो
काठमाडौं / काठमाडौंको गोंगबुस्थित एक होटलमा प्रहरीले गोलि चलाएको छ ।
शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले होटेलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर...
अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा जोकोभिक
विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा पुगेको छ । मेलबर्नमा भएको प्रिक्वाटरफाइनलमा रसियन खेलाडी डानिल मेडभेडेवलाई पराजित गर्दै जोकोभिक क्वाटरफाइनलमा पुगेको थियो । १५ औ वरियताका मेडभेडेवलाई पराजित गर्न जोकोभिकलाई निकै...
महिला डबल लिग भलिबलमा एपीएफको दोहोरो जित
काठमाडौँ/विभागीय टिम एपीएफ क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित हात पार्न सफल भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा एपीएफले दोहोरो जित निकाल्ने...
महिला फुटबल टिमले फोर–नेशन प्रतियोगितामा भाग लिने
काठमाडौँ /नेपाली महिला फुटबल टिमले फोर–नेशन प्रतियोगितामा भाग लिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालले भारतको भुवनेश्वरमा हुने फोर–नेशन प्रतियोगितामा भाग लिने जानकारी दिएको हो ।...
कानूनी अवरोधको गाँठो फुकाउन माग
काठमाडौँ/भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह गरिएको छ । एघार वर्ष पहिले सर्वोच्च अदालतले संस्कृति मासिएको भन्दै गुठी जग्गालाई रैकरमा परिणत गर्न नमिल्ने फैसला...
जीवन रक्षा गर्न आयोगको आग्रह
काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा...
भोजपुरमा सम्बन्धविच्छेदको मुद्दा बढ्यो
भोजपुर नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।
नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका...
मानवअधिकार तथा शान्ति समाजका एक्काइस अभियानकर्मी पक्राउ
काठमाडौँ/सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् ।
प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर...
सरकार सच्चिएर अघि बढ्नुपर्ने
विराटनगर/नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका...
























