बलात्कारको अभियोगमा दुई पक्राउ

भोजपुर/बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ...

श्रम गर्ने महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण, कसरी लिने यस्तो ऋण...

कसरी लिने यस्तो ऋण ? यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ। त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ।...

सरकारीे औषधाललयबाट एक करोड ८१ लाख नाफा

चितवन/भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएका छन् । अस्पतालको औषधालय प्रमुख...

हट्ने भयो खरिदार पद, अरु के–के हट्ने तयारीमा?

काठमाडौं / निजामती सेवामा खरिदार पद हट्ने भएको छ । त्यसका लागि अब खरिदार पदमा खुल्ला विज्ञापन नै खुलाइने छैन । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका...

सरकारद्वारा तीन राजदूत अनुमोदित

काठमाडौँ/सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई...

नि: शुल्क पशु स्वास्थ्य शिविर हुने

विमल योगी दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो...

सामान्य अङ्कले शेयर बजार वृद्धि

काठमाडौँ/धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको शेयर कारोवारको मापन...

५० जना भन्दा बढीसंग ३ करोड रुपैयाँ ठगी गर्ने महिला पक्राउ

पोखरा / बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । पोखरामा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा रानालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पहिला...

काँग्रेस पार्टीको कारणले संसद बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध गरेका कारणले गर्दा संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गर्न बाध्य भएको छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई...

सावधान ! राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्दै

काठमाडौं / राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच १ एन १’ भनिन्छ ।चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति...

RECENT POSTS

HOT NEWS