नेकपा अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोको शिकार

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ । चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न...

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

अफगानिस्तान/अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा...

राप्रपालाई कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउछौँ : कमल थापा

हेटौँडा/राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको...

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज/गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो । नापतौल ऐन २०२५ को दफा ३०...

सावधान ! सडकमा फोहोर फाल्नेमाथि कारवाही गर्ने महानगरले दियो चेतावनी

काठमाडौं /  काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ । सडकमा फोहोर फाल्ने बानी छ भने तुरन्त सुधार्नुहोस् अन्यथा कारवाहीमा पर्नुहोला । महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा...

भारतमा डुङ्गा दुर्घटनामा १६ को मृत्यु

नयाँ दिल्ली/भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कर्नाटकको कार्वार क्षेत्रमा भएको...

क्रिमियाको तटीय क्षेत्रमा आगलागी, १४ जनाको मृत्यु

कीभ/क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् । तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी जहाज कृष्ण सागर -ब्लाक सी_ मा दुर्घटनामा...

मस्तिष्कलाई खराब गर्ने बानिहरु :

दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ। १ निद्राको कमी शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको...

क्यानाडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

बेइजिङ/करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् । चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा...

बहुमतको दम्भका कारण सरकारले काम गर्न नसकेको नेता पौडेलको आरोप

पाल्पा / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला...

RECENT POSTS

HOT NEWS