चौध करोड राजश्व सङ्कलन
सुर्खेत / जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ ।
वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी...
लागुऔषध सहित ४ जना पक्राउ
प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले आज बिहान ०८ ३० बजेको समयमा नागढुङगा चेकपोष्टमा बिरगंजबाट काठमाण्डौ आउँदै गरेको ना५ख ६५४४ नम्बरको यात्रुबाहक...
विश्वकै सबैभन्दा ठूलो ! एउटै ढुंगाबाट बनेको शिव लिङ्ग
भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
यो मन्दिरको विशेषताहरु धेरै छन्। यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ...
चट्याङ लागेर मृत्यु
डडेल्धुरा / डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार मंगलबार बिहान १० बजेतिर...
हरीवंश – निरुताको जोडी ‘ ‘भिजिट भिसामा’
चलचित्र 'दालभात तरकारी'को पहिलो गीत ‘भिजिट भिसामा’को पोष्टर सञ्चारमाध्यममा सार्वजनिक भएको छ । सार्वजनिक भएको पोष्टरमा क्याप्टेनको पहिरनमा कलाकार हरीवंश आचार्यलाई सदाबहार नायिका निरुता सिंहको जोडीको रुपमा देख्न सकिन्छ ।
चलचित्र 'दालभात तरकारी' सुदन केसीद्वारा...
इन्डोनेसियामा दुई शक्तिशाली भूकम्प
इन्डोनेसिया / इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको जनाएका छन् ।
पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो...
भारतमा असिना-पानी परेपछि काठमाडौंमा चिसो बढ्यो
भारतको राजधानी दिल्लीमा असिनासहित पानी परेपछि नेपालमा समेत चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा चिसो बढेको हो ।
मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा...
सेनाको पूर्वजर्नेल हुँ भन्दै ठग्ने पक्राउ
काठमाडौं / महानगरिय प्रहरी परिषर टेकुले आफूलाई नेपाली सेनाको पूर्वजर्नेल हुँ भन्दै विद्यार्थी ठगेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। एमबीबीएसमा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाएको आरोपमा प्रहरीले मदनजंङ्ग शाहलाई पक्राउ गरेको हो।
शाहले...
नक्कली सर्टिफिकेट/नागरिकता बनाउने पक्राउ
काठमाडौं / सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर-११...
स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता–२०७५ हुने
काठमाडौं / यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराका साथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा मंगलबार रिपोर्टर्स क्लब नेपालमा...

























