पोल्याण्डका मेयरको भावपूर्ण विदाई

पोल्याण्ड/पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको...

विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन

टोकियो/विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको...

मालपोतका नायव सुब्बा ६ हजार घुससहित पक्राउ

 काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ परेका छन् । नायव सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । ललितपुर मालपोत कार्यालयका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया...

झापड खाएका सचिवलाई फेरि अर्को झापड !

काठमाडौं /  प्रदेश २ मा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विजय यादवले वन तथा वातावरण सचिव विद्यानाथ झालाई  कुटपीट गरेको घटना सेलाउन नपाउँदै फेरि सोही घटना दोहोरिएको छ । सचिव  झाले फेरि अर्को झापड खाएका छन् । प्रदेश...

स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले १५ क्यान बियर चढाएपछि

यदि कुनै व्यक्ति बिरामी भएर अस्पताल पुग्दा स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले मदिरा चढाए भने मानिसहरुले के भन्लान् ? यद्यपि एक डाक्टरले भने बिरामीलाई मदिरा खुवाएर नै उपचार गरेका छन् । मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई...

पैसा फल्ने विश्वकै एक मात्र अनौठो रुख !

पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका...

प्रधानसेनापतिको पोशाकबारे प्रकाशित अनलाईन समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

 काठमाडौं / भारतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका प्रधान सेनापतिको पोशाकलाई लिएर सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईन समाचार माध्यम मार्फत गरिएको अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार...

आयुष्मान र प्रियंकाको ‘थोरै माया म दिउँला’ सार्वजनिक….(भिडियो सहित)

विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नयाँ गीत - थोरै माया म दिउला झ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र...

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण कति फाईदाजनक ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब...

मलाई आइसियूमै राख्नुपर्दैन : डा.केसी

 काठमाडौं / तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन् । आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै उनले आफ्नो उपचारमा संलग्न मेडिकल टिमलाई...

RECENT POSTS

HOT NEWS