बाल यौन दुराचारी IAIN ROBERT COLE पक्राउ
काठमाडौं । विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचारी IAIN ROBERT COLE पक्राउ परेको छ ।
नेपाली बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला काठमाण्डौ, का.म.न.पा...
कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह
सल्यान / सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर...
आईसीयूबाट वार्डमा सारिए डा. केसी
काठमाडौं / शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेको हो ।
डा....
हतियारले सजिएर बस्छन् यहाँका सुन्दरीहरू
विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ महिलालाई हेर्ने दृष्टिकोण नै भिन्न हुन्छ । उक्त मुलुकमा महिलाले आफ्नोमात्र होइन, देश र नागरिकको सुरक्षा पनि गर्दछन्, त्यो पनि पुरुषकै हाराहारीमा । इजरायल त्यस्तो मुलुक हो,...
देशलाई बिखण्डन गराउने पूर्वाधार तयार गरिंदै छ : डा.राजेश अहिराज
प्रदेश नं २ का राजनीतिक गतिविधि र सरकारलाई अत्यन्तै आलोचनात्मक ढंगले हेर्दै हुनुहुन्छ, कुन ढंगले विश्लेषण गर्दै हुनुहुन्छ ? प्रदेश नं. २ सरकारलाई खारेज गरेर राष्ट्रपति शासन लागु गर्नु पर्छ भन्दै तपाईले सार्वजनिक गर्नुभयो,...
आजदेखि श्रीस्वस्थानी व्रत शुरु
काठमाडौंं / प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक...
नेपालका सबै दलमा भारतीय खुफिया संस्था छिरेको मोहनविक्रम सिंहको आरोप
बागलुङ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मसाललाई फुटाउन भारतीय खुफिया संस्था 'र' लागि परेको दावी गरे।
राष्ट्रिय जनमोर्चाले बागलुङमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले मसालले निरन्तर भारतीय विस्तारवादी नीतिको...
किड्स क्यापिटल सिजन सुरु हुने
काठमाडौं/टच ईन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्मको आयोजनामा किड्स क्यापिटल २०१९ हुने भएको छ । पहिलो र दोस्रो सिजन सफलता पुर्वक सम्पन्न भए पश्चात यस बर्ष पुनः किड्स क्यापिटल सिजन तीन आयोजना गर्न लागेको आयोजकले जनाएको...
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको
वासिङटन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्नुभएको छ । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्र्याट पार्टीले ठाडै...
पाइप पड्केर ७३ जनाको मृत्यु
मेक्सिको सिटी/६ मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी ७३ ७३ जनाको मृत्यु भएको छ ।
घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका...

























