नेपालभाषासेवी नातिबज्रको श्रद्धान्जली
भाषासेवीका साथैं साहित्यकार नातिबज्र बज्राचार्य निधनले नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुले आज शुक्रवार विहान उहाँको घर स्थित भोताहिति दगु बहामा पुगि श्रद्धान्जली दिनु भएको छ ।
स्व. बज्राचार्य ८० बर्षको उमेरमा बुधवार राती ८ः३० बजे काठमाडौं...
किर्तिपुर नगरपालिका उपमेयरया कार दुर्घटनामा
किर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काको कार काठमाडौंको बल्खु चोकमा दुर्घटना भएको छ ।
दुर्घटना शुक्रवार विहान करिब ९ः१५ बजे भएको हो ।
बल्खु चोकमा दक्षिणकाली–किर्तिपुर जाने चोकमा ना७ख ६६०७ नम्बरको तेल बोक्ने ट्यांकरले उपमेयर खड्काको कारलाई...
खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक
काठमाडौं/तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको खेल तालिका आज सार्वजनिक भएको छ आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले शुक्रबार खेलतालिका सार्वजनिक गरेको थियो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची...
थ्रीस्टार क्लब लिगको तेस्रो स्थानको लागि प्रतिस्पर्धा
काठमाडौं शहीद स्मारक ए डिभिजन लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
आउँदो पुष २४ गते लिगको समापन दिनमै थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा...
म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो
म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । बिहीबार राति इत्तेहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीले लिभरपुललाई २–१ गोलअन्तरले पराजित गरेको थियो...
भिल्लारियलसँग रियल मड्रिड बराबर
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबर भएको छ ।
बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । भिल्लारियलका सान्टी कार्जोलाले दुई गोलको मद्दतले...
पूर्वकप्तान एलबी क्षेत्रीको ‘कप्तान १९९८’ सार्वजनिक
काठमाडौं/राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन भएको छ ।
क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन भयो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज...
प्रदेश ३ को नेकपा सरकारले जनप्रतिनिधिको तलब ८७.५ प्रतिशत बढायो
काठमाडौं / बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका जनप्रतिनिधिको तलबमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५...
नेपाल एअरलाइन्सका महाप्रबन्धक कंसकारलाई कार्यकक्षमै दलियो कालोमसो
काठमाडौं / नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कालो मोसो दलिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही गर्न क्रममा नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा...
एकल पुरुषलाई मासिक भत्ता वितरण
झापा / झापा गाउँपालिकाले असहाय एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख...























