यूवावर्ग क्रान्तिकारी डफ्फाका अग्रदूत हुन्
– पुष्प गोपाल श्रेष्ठ
२०५२ फाल्गुण १ को दिर्घकालिन जनयुद्ध राष्ट्रघाती सरकारको विरुद्ध लक्षित थियो । एउटा त्यस्तो सरकारको विरुद्ध लक्षित थियो जस्ले साम्राज्यवाद तथा विशेषतः भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै उनको नीति निर्देशन अनुसार राष्ट्रिय...
सरकारी चिकित्सकद्वारा मन्त्रालय घेराउ
काठमाडौं / सरकारी डाक्टरहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा विहान १० बजे देखि ११...
ठमेलको ऐतिहासिक सम्पदाको करिब १३ रोपनी जग्गामाथि भूमाफियाकाे अतिक्रमण
काठमाडौं / ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी रहेको करिब १३ रोपनी जग्गा भूमाफियाले अतिक्रमण गरेको भन्दै नेवाः राजनीतिक अभियानले शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेवाः राजनीतिक अभियानको तर्फबाट...
कंसाकारलाई मात्र हैन वाइडबडी संलग्न सबैलाई कालोमोसो दल्नुपर्छ : डा सुरेन्द्र केसी
काठमाडौं / वाइड बडी विमान प्रकरणमा भएको घोटाला बारे राजनैतिक विश्लेषक तथा इतिहासविद डा सुरेन्द्र केसीले विश्लेषण गरेका छन् ।
कम्युनिजममा समेत बिद्यावारिधि गरेका उनले नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको कम्युनिष्ट सरकारबारे राम्रो दख्खल राख्छन...
संसारको सबैभन्दा ह्यान्डसम हिरो ‘ऋतिक’
बलिउडका सुपरस्टार ऋतिक रोशन संसारकै सबैभन्दा 'ह्यान्डसम हिरो' घोषित भएका छन् ।
उनलाई दुनियाँको सबैभन्दा ह्यान्डसम र गुड लुकिङ सेलिब्रेटीको रुपमा चुनिएको छ । टाइम्सको एक खबरका अनुसार, हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट...
हिन्दी भाषालाई विशेष महत्त्व, हिन्दी बोल्नेलाई मात्र जागिर
बिर्तामोड / भारतसँग सीमा जोडिएको झापाका विभिन्न अस्पतालमा जागिर खान हिन्दी, आसामी वा बंगाली भाषा जानेकै हुनुपर्ने बाध्यता रहेको छ नत्र, जागिर नपाइने स्थिति छ । कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन आह्वान गर्दा तीनवटै भाषा नजान्नेलाई आवेदन...
‘को बन्छ करोडपति’ मोबाइल एप सार्वजनिकः प्रयोगकर्तालाइ उपहारै उपहार !
काठमाडौं / अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’को मोबाइल एप सार्वजनिक भएको छ । विभिन्न पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोबाइलको...
बमजनकाे आश्रममा अनुयायीहरुको हत्या गरेर लाश गाडी, पछि उत्खनन् गरेर अस्थिपञ्जर जलाईएको आशंका
आफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बम्जनको आश्रममा बेपत्ता भएका अनुयायीहरुको अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ ।
रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई...
ट्राफिक अनुशासन सिकाउन हातमा ट्याटु खोप्दै पूर्वप्रहरी निरीक्षक
काठमाडौं / पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुको हातमा भने फरक खालको ट्याटु छ । उनले नाडीमा बनाएको ट्याटुमा लेखिएको छ– ट्राफिक नियम पालना गरौँ ।
प्रहरीको जागिर अवधिमा पूरैजसो समय सवारी व्यवस्थापनका लागि सडकमा बिताएका हाछेथुले अवकाशपछि पनि...
न्यायालयको गरिमा राख्न अप्रिय निर्णय
काठमाडौँ, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग शुक्रबार भएको भेटमा उनले आफूले न्यायपालिकाको गरिमाका...

























