शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार तेस्रो, आर्मी चौथो स्थानमा
काठमाडौं/थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो हुन सफल भएको भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न भएको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार तेस्रो स्थान हासिल...
तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि…..( कविता )
कस्तो आईदियो ? जिन्दगीमा बाधा अड्चन पनि।
तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि।
आफ्नै भएरपनि आफ्नो कहिल्यै जीवनमा भएन।
तिमी जस्तै धोखेबाज निस्कियो यार यो मन पनि।
अभागीलाई जिन्दगीभर सुखले टाढा राख्ने रैछ।
दुखैदुखले बित्यो बुढेसकाल पनि बालापन...
ढुक्क भए हुन्छ ! निर्मलालाई न्याय मेरो नेतृत्वको सरकारले दिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै निर्मला पन्त र उनको परिवारलाई सडकमा पोखिने अराजक भिडले न्याय नभइ आफ्नो नेतृत्वको सरकारले न्याय दिने जनाएका छन् ।
ओलीले आफ्नो नेतृत्वको सरकारले निर्मला तथा अन्य...
आक्रामक शैलीमा दुव्र्यवहार गर्नु मानवीयता होइन : नेपाल वायुसेवा निगम
काठमाडौं / नेपाल वायुसेवा निगमले महाप्रवन्धक सुगतरत्न कंसाकार माथि गरेको अभद्र व्यवहार गरेको प्रति आपत्ति जनाएको छ ।
निगमले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार माथि बाहिरिया...
प्रधानसेनापति थापालाई भारत भ्रमणको निम्तो
काठमाडौं / भारतले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको महारथीको उपाधि प्रदान गर्ने भएको छ ।
उपाधिका लागि थापा पुस २७ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय स्थल सेनाका सेनाअध्यक्ष विपिन रावतको निम्तोमा...
रविसंग विवाह भएको झुटो चर्चाप्रति निकिताको खरो टिप्पणी
गत मंसिरमा रवि लामिछानेको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको खबर बाहिर आएपछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो...
नरेन्द्र मोदीको जीवनकथामा फिल्म बन्ने, मोदीको भूमिकामा अभिनेता विवेक
बलिउडमा पछिल्लो समय विभिन्न व्यक्तिको जीवनकथामा बायोपिक बनाउने लहर नै चलेको छ। लोकसभा चुनावलाई ध्यान दिंदै राजनीतिक विषयको फिल्म बनाउने माहौलमा अर्को नेताबारे फिल्म बनाउने घोषणा गरिएको छ।
पछिल्लो केही महीनादेखि चलिरहेको बजार हल्लालाई सत्य...
रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गर्दै धुर्मुस-सुन्तली
डोटी – डोटीमा सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गरेका छन् ।
हाँस्य...
प्रभु बैंकको अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा
काठमाडौं / अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गर्न पाउने भएका छन् । बैंकले सुविधायक्त प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले नेपाल स्टक एक्सचेन्जको कारोबार...
१ सय ७५ रुपैयाँमा जुत्ताचप्पल , भृकुटीमण्डपमा शिखर सुज मेला
काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा शिखर सुज मेला लागेको छ । कम्पनीले विहीबारदेखि एकल सेल मेला सुरु गरेको हो ।
मेलामा १ सय ७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५...

























