लिग च्याम्पियनमा मनाङले इतिहास रच्यो
काठमाडौं /मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिगको विजेता बनी इतिहास रच्न सफल भएको छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई...
वैज्ञानिकले क्यान्सर उपचारको नयाँ तरिका अपनाउँदै
बीबीसी ब्रिटेनमा क्याम्ब्रिजका वैज्ञानिकले क्यान्सरको एक भर्चुअल रियालिटी .(भीआर) थ्रीडी मोडल बनाएका छन् जसले यो रोगको परीक्षण र उपचारलाई थप उत्कृष्ट बनाउनेछ ।
नयाँ प्रविधीको विशेषताहरु ः
यो प्रविधीमार्फत ट्युमरको नमुनालाई सुक्ष्म ढङ्गले अनुसन्धान गर्न सकिनेछ ।...
मानवताबादी कलाकार इन्दु नेपालीले फोटोपत्रकारलाई आर्थिक सहयोग
काठमाडौं/मानवताबादी कलाकार इन्दु नेपाली विगत केही महिनादेखि किड्नी रोगबाट पीडित हुनु भएका अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छिन् ।
गत शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक कार्यक्रममा विविध नृत्य गरेर...
सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा
ललितपुर / पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको संयुक्त...
परराष्ट्रको विज्ञप्तिमा त्रुटी कसरी भयो ? स्पष्टीकरण माग गर्दै त्रुटी गर्ने कर्मचारीलाई कारबाही...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा त्रुटी गर्ने कर्मचारीलाई परराष्ट्र मन्त्रालयले कारबाही गर्ने जनाएको छ ।
परराष्ट्र मन्त्रीको निजी सचिवालयबाट बिहीबार जारी विज्ञप्तिमा त्रुटी कसरी भयो भन्ने विषयमा स्पष्टीकरण माग गरिएको जनाउँदै...
हरेक महिना सेक्स फेस्टिवल हुने यौनको तिर्थस्थल
इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त सेक्स महोत्सवमा सयौँ महिला पुरुषहरू जम्मा हुन्छन् अनि अपरिचित विपरित लिङ्गीहरूसँग यौन सम्बन्ध कायम गर्दछन् ।
मानिसहरू भेला हुने ठाउँलाई गुनुंग केमुकस भनिन्छ...
यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ?
सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् ।
शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन्...
दीपक-दीपा दुई फरक टिमसँग सहकार्य गर्दै
दीपकराज गिरी-दीपाश्री निरौला र टिमले दुई फिल्म बनाउँदैछन् । आमा सरस्वती मुभिजले दुई फिल्ममा दुई फरक टिमसँग सहकार्य गर्दैछ । पहिलो 'गाजलु' निर्माता रोहित अधिकारीसँग हुनेछ भने दोस्रो हाँस्य टेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको...
च्याउको तरकारी खाएर तीनजना बिरामी
काठमाडौं / ललितपुर सानेपामा च्याउको तरकारी खाएर तीनजना बिरामी परेका छन् ।
सानेपामा कालोपुलमा बस्दै आएका रुपन्देहीका ३३ वर्षका पशुपति शर्मा, उहाँकी श्रीमति कमला र भाउजु टिकाकुमारी विरामी परेका प्रहरीले जनाएको छ ।
बुधबार राति १०...
पानीजहाज,रेल किन नआएको ? प्रश्न गर्नेलाई कोमल ओलीको कडा जवाफ
काठमाडौं / नेकपाकी नेतृ कोमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने जनाएकी छन् ।
न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार...
























