भूमिगत विप्लवले कार्यक्रममा सम्बोधन गरे
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १२६ औं माओ दिवसको अवसरमा आफ्ना नेता कार्यकर्ता तथा जनतालाई खुला कार्यक्रममा सम्बोधन गरेका छन् ।
सम्बोधन गर्दै उनले महान चिचिया सर्वहारा क्रान्तिका महान नेता माओको स्मरण गर्दै...
पार्टी भित्रैबाट रक्षामन्त्रीको राजिनामा मागियो
काठमाडौं / राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बुधबार राष्ट्रिय सभामा बोल्दै नेता पाण्डेले रक्षामन्त्रीले 'हत्यारा खोइ' भन्दै प्रश्न गरे।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री...
खुकुरी प्रहारबाट ३ जना घाइते
काभ्रे /काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् ।
मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड...
विभिन्न रोगबाट पीडित बलिउड स्टारहरु
बलिउड जगतमा विभिन्न रोगका शिकार भएका बलिउड स्टारको ज्यान गइसकेको छ ।केही बलिउड स्टारहरुले यही वर्ष मात्र निकै खतरानाक रोगको समना गरिरहेका छन् ।
केही बलिउड स्टारको रोगबारे जानकारी :
सोनाली बेन्द्रे : बलिउड अभिनेत्री सोनाली...
एनआईसी एशियाले ल्यायो ‘साथी’ च्याटबोट
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिन सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ ।
आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिन बैंकले फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो । बैंकका...
प्रहरीमा नयाँ भर्ना छनौट परीक्षा निष्पक्ष र पारदर्शी हुनुपर्ने : महानिरीक्षक खनाल
बाँके / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षा सवैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने जनाउनुभएको छ ।
प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेत हाल नेपालगंजको...
धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओली
काठमाडौं / बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ । सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।
२०७२ वैशाख १२ को भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले 'मेरो धरहरा मै बनाउँछु' अभियान...
इसाईहरुमाथि आक्रमण , चर्चहरु बन्द गर्दै चीन सरकार
चीन / इसाई धर्म चीनमा तीब्र रुपमा फैलिरहेको बेला चीनले इसाईहरुमाथि आक्रमण गरी धेरै चर्चहरु बन्द गराएको छ । गुप्त रुपमा क्रिश्चियनहरुमाथि दमन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही समय अघि मुस्लिमहरुमाथि आक्रमण गरेको...
यौनपार्क जाने होइन त ?
यौन आकृतिले भरिएको यौनपार्क आधुनिकता जति आएता पनि यौनको कुराहरू धेरै जसो देशहरूमा अझै सहजै खुलेर गर्न सकिने अवस्था भने छैन ।
यौनका कुरा गर्ने व्यक्तिहरूलाई हाम्रो समाजले राम्रो दृष्टिकोणले हेर्दैनन् र लाज नभएको व्यक्तिका...
विपीको दुईतिहाइजस्तै ओलीको दुईतिहाइ त हुँदैन ?
काठमाडौं / नेपालको इतिहासमा दुईतिहाइ बहुमतसहितको संसदको नेतृत्व गर्ने दुई भाग्यमानी प्रधानमन्त्री हुन् विश्वेश्वरप्रसाद कोइराला र केपी शर्मा ओली । वि.सं.२०१५ मा भएको संसदीय निर्वाचनमा कांग्रेस एक्लैले दुईतिहाइ मत प्राप्त गरेको थियो ।
लामो समयदेखि...
























