नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन

 काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । बैंकको...

४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने नेपाली कांग्रेसको तयारी

काठमाडौं / नेपाली कांग्रेसले १६ पुसमा ४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । मेलमिलाप दिवस भव्य रूपमा मनाउन पार्टीले ७७ वटै...

नक्कली बीमा गराएर ठगी गर्ने ३ जना कर्मचारी पक्राउ

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने कर्मचारी प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ जनाको नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये ३ जना जेल चलान भएका छन् । काठमाडौँ जिल्ला...

काँकडभिट्टामा आगलागी, २२ घर जलेर नष्ट

 झापा / काँकडभिट्टामा आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ ।आगलागीबाट मानवीय क्षति भने हुन पाएन । मेचीनगर नगरपालिका–६ को साठीबीघा भन्ने ठाउँमा बिहीबार राति आगलागी भएको हो । आगो नेपाल प्रहरी, नेपाली सेना,...

नेपाल मेडीसिटी अस्पताल र मानुसीबीच सम्झौता

ललितपुर / नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.लीबीच सम्झौता भएको छ । ललितपुर नख्खुमा अवस्थित मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्मा शना शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । महिला उद्यमशीलताको...

ज्योति विकास बैंक र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौ / ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटलबीच पारस्पारिक सुविधा आदान प्रदान गर्ने सम्झौता भएको छ । अब सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई...

प्रकाण्डले पार्टीको चन्दा नीतिबारे यसरी खुलासा गरे

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएकोले जन सरकारले कारबाही गर्ने जनाएका छन् । धनगढीमा बिहिवार पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता प्रकाण्डले केहि समय धैर्य गर्न...

थाइल्याण्ड सहित पाँच देशमा राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौँ, सरकारले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सिफारिश गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूतमा...

मेलम्चीको काम अगाडि बढाउन बाटो खुला

काठमाडौँ, बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले बिहीबार आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी सिएमसीले ‘आफ्नो बैंक ग्यारेन्टी रकम जफत गर्ने खानेपानी...

सरकारले ३०० वटा विद्युतीय बस किन्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारकै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा...

RECENT POSTS

HOT NEWS