३२ प्रतिशतले राजस्व संकलन बढ्यो : अर्थ मन्त्रालय
काठमाडौं / चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा राजस्व संकलन ३२ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको मंसिरसम्ममा २ खर्ब ३२ अर्ब...
बृहत सांगीतिक कार्यक्रम सम्पन्न
श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । समारोहमा अतिथीका रुपमा वरिष्ठ कवि, गीतकार, गजलकार, हाउकुकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ गायिका संगीता...
श्रीमान-श्रीमतीको सम्बन्धविच्छेद, छोराछोरीको बिचल्ली
दिनहुँको यातनाले दिक्क बनेका श्रीमान-श्रीमतीसंगै बस्न भन्दा अलग स्वतन्त्र रुपमा बस्न चाहन्छन् । यहि चाहनाले अहिले सम्बन्ध विच्छेद बढ्दै गइरहेको छ ।
यसले श्रीमान-श्रीमतीको समस्या सल्टियो । तर, छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर...
आर्मीको सपना चकनाचुर
ललितपुर/ प्रतिद्वन्द्वि टिम नेपाल आर्मीको शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड करिब समाप्त भएको छ ।
आज आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा एपीएफ क्लबसँग २–१ गोलले पराजित हुदा आर्मीको उपाधि जित्ने...
नवदुर्गा नाच एघार वर्षपछि मध्यपुरथिमिमा
भक्तपुर /११ वर्षदेखि मध्यपुरथिमि नगरपालिकामा बन्द भइरहेको नवदुर्गा नाच प्रदर्शन यस वर्ष प्रर्दशन शुरु भएको छ ।
भक्तपुरको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि पुनः...
ल्होसार पर्वको अवशरमा आन्दोलन : गुरुङ
बुटवल / सरकारले आदिवासी जनजातिका ५ वटा पर्वमा राष्ट्रिय विदा कटौती गरेको विरोधमा गुरुङ समुदायले तमु ल्होसारलाई आन्दोलन गरी मनाउने भएको छ ।
०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्यपांच वटा पर्वमा...
धरहरा शिलान्यास पुस १२ गते
काठमाडौं /धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।
शिलान्यासपछि धरहरा पुनर्निर्माण कार्यले गति लिने...
अब मुलुकमा जंग बहादुर राणा, पृथ्वीनारायण शाह र महेन्द्र शाह जस्ताको खाँचो छ
-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)
हाम्रो देशमा संविधान छ त केवल विक्रम सम्वत २०४७ सालको नत्र कुनै संविधान छैन मुलुक शुन्य अवस्थामा छ।विक्रम सम्वत २०४७ सालको संविधान खारेज भएको छैन।
यसकारण विक्रम सम्वत २०७२ साल...
आधुनिक मूर्तिकलाको सेरोफेरो
-विजय खत्री
नेपाल बहुभाषा, बहुधर्म, बहुसंस्कृति जस्तै बहुकलाले पनि सु–सज्जित छ । परम्परादेखि नै मूर्तिकलाको क्षेत्रमा साधनारत मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिहरु नै नेपालीको कलाको पहिचान बनेको छ । काठ र ढुंगामा कुँदिएका बुट्टाहरुले विश्वका मानिसहरुको...
सन् १०१८ मा देखिएका स्वास्थ्य समस्या
इश्वी सम्बतको करिब करिब अन्तिममा छौ । डिसेम्बर अन्त्यसँगै सन् २०१९ को जनवरी महिना सुरु केही दिन बाँकी रहेको छ । नयाँ वर्षलाई हामी जति हर्षोल्लास साथ मताएता पनि, त्यति नै विगतका पलहरुलाई राम्रो र...
























