एनआईसी एशिया शाखा विस्तार गर्दै
काठमाडौं / एनआईसी एशिया बैंकले भोजपुर बैकुन्ठेमा शाखा विस्तार गरेको छ ।
बैंकले रामप्रसाद राई गाउँपालिकाको बैकुन्ठेमा शुक्रबार शाखा विस्तार गरेको हो । उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको...
इन्डोनेसियामा ज्वालामुखी बिस्फोट ज्यान गुमाउनेको संख्या १६८ पुग्यो, ७४५ जना घाइते
इन्डोनेसिया / इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । बिस्फोटभएसंगै आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो ।पानीमुनि पहिरो गएका कारण सुनामी आएको छ ।
शनिबार राति अबेर सुनामी गएको हो...
नेकपा दाङ बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै
दाङ / दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं ५ ले दुःख व्यक्त गरेको छ ।
नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य...
इतिहास रच्न सफल रियल मड्रिड
एजेन्सी /स्पेनीस क्लब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार लगातार तीन सिजन च्याम्पियन्स जितेर इतिहास रच्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४—१ ले हराउँदै रियलले उपाधिमा...
ओली-प्रचण्डले आज ४ बजे बस्ने बैठकमा जवाफ दिने
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ। प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा अध्यक्षद्वयले दिने भएका छन् ।
आइतबार बसेको...
रमेश उप्रेती कमब्याक ‘ऐश्वर्य’ को अर्को सिरिज कहिले बन्ला त ?
फिल्म ‘ऐश्वर्य’ को 'तिमी रोएको पल....' गीत सर्वाधिक हिट भएको गीत हो । यो गीतसंगै नायक अभिनेता रमेश उप्रेती पनि उत्तिकै हिट भएका हुन् । उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’ बक्सअफिसमा हिट साबित भएपछि अब...
‘चपली हाइट ३’ बन्ने
फिल्म ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ बन्ने भएको छ । ‘चपली हाइट’ बक्सअफिसमा सुपरहिट साबित भएको फिल्म हो । पहिलो पटक नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएको यो फिल्म बोल्ड सिनका कारण फिल्मको...
नेपाललाई बिजुली बेच्न बाटो खुल्ला
काठमाडौं / नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले आफ्नो क्रसबोर्डर विद्युत् व्यापार (आयात-निर्यात) निर्देशिका परिमार्जन गरे सँगै नेपालमा उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको हो ।
भारत सरकारले सरकारी स्तरका...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रदेश ३ बाट सुरु गर्ने
हेटौंडा / प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु हुने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार हेटौंडामा स्थानीय निकायका प्रतिनिधि तथा प्रशासकीय अधिकृत र प्रदेश मन्त्रालय योजना महाशाखाका प्रतिनिधिसँग आयोजना गरेको अन्तरक्रियामा...
भ्रष्टतन्त्र मन्दिरमा भ्रष्टाचारीलाई प्रवेश निषेध
भारत / भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् । उत्तर प्रदेशमा रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निषेध गरिएको छ ।
कानपुर...























