दाङ बस दुर्घटनामा मृत्युहुने सबैको सनाखत, सात जनाको शव हेलिकप्टरबाट जुम्ला

शरद रेग्मी दाङ / राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । भने १४ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु...

दुई नाबालिकालाई बिक्री गर्न भारततर्फ लैजाँदै गर्दा पक्राउ

नुवाकोट – प्रहरीले नुवाकोटका दुई युवालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ...

प्रहरीले मारिदिने धम्की दिएर बाध्य बनाएपछि अपराध स्वीकार गरेको हो : विशाल

कञ्चनपुर /  निर्मला हत्या प्रकरणमा घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । प्रहरी फेरि पनि अुनसन्धानमा असफल भएको छ । प्रहरीले हत्यारा प्रक्राउ गरिसकेको र...

‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ हुने

काठमाडौं / राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलपरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिईएको हो...

अन्यायमा पूर्व अधिराजकुमारी प्रेरणा, सर्वोच्चमा मुद्दा दायर

काठमाडौं / पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले शुक्रबार सर्वोच्च  अदालतमा आफू अन्यायमा परेको उल्लेख गर्दै वारेस राखेर रिट दायर गरेकी छिन् । प्रेरणाले आफूले दाइजो स्वरुप पाएको सम्पत्ति आफ्नै नाममा कायम गराउन  मुद्दा हालेकी...

बहुविवाह गर्नेलाई आवास भत्ता

दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले...

मेलम्चीका ठेकेदारको धरौटी जफत नगर्न अदालतको आदेश

काठमाडौँ, उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सिएमसीका तर्फबाट दायर...

तुलसीपुर दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो

दाङ, तुलसीपुर उपमहानगरपालिस्थित राम्रीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । शुक्रबार घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बस...

रविलाई बधाईको ओहिरो , रवि बने दाेस्राे नेपाल अाइडल

काठमाडौं / नेपाल अाइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि अाेड भएका छन । नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे हो । जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको...

अाेलीलाई सात दिने अल्टिमेटम  

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा सरकारलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले ७ दिने अल्टिमेटम दिएको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका धारणा सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारलाई चेतावनी दिएको हो। कर्मचारी समायोजन...

RECENT POSTS

HOT NEWS