सांकेतिक आन्दोलनमा उत्रिए महानगरका सबै कर्मचारी

काठमाडौं / शुक्रबार काठमाडौं महानगरपालिकाका कर्मचारीहरु बागदरबार परिसरमा सांकेतिक आन्दोलनमा उत्रिएका छन् । सेवामा खट्नुपर्ने कर्मचारीहरु घाम ताप्दै रमाइलो र हल्लाखल्ला गर्न व्यस्त थिए । सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले निजामती र स्थानीय...

सानिमा लाईफइन्स्योरेन्सको एकै दिन दुई शाखा कार्यालय समुद्घाटन

 काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. ले आज एकै दिन दुई शाखा कार्यालय समुद्घाटन गरेको छ । सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्वेश्यले सो शाखा विस्तार गरेको...

गुन्डा नाइके दिपक मनाङे सर्वोच्चको आदेशमा रिहा

काठमाडौं /  सर्वोच्च अदालतको आदेशमा ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् । उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै...

ओली-प्रचण्डले आइतबार नेताहरुले उठाएको प्रश्नको जवाफ दिने

नेकपा बैठकस् प्रचण्ड र ओलीले काठमाडौँ – आइतबार नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा शुक्रबार नेकपाका...

जीवनसाथीको बानी, स्वभाव र मन मिल्छ भन्दैमा जीवनमा खुशी मिल्छ त ?

प्रविधिको दुनियाँमा अनलाइन डेटिङको चलन बढ्दो छ । आज मानिसहरु इन्टरनेटमा नै पार्टनरको खोजी गर्न रुचाउँछन् ।तर लाखौं मानिसबीच आफू कस्तो देखिने हुँ भन्ने पिरले तपाईंलाई सताएको हुनसक्छ । केही विशेष बानी हुन्छन् जुन दुबै...

कमल थापालाई पार्टी एकताबारे प्रश्न गर्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान नौ बजेदेखि सवा...

सगरमाथा सिमेन्टद्वारा तीन सय कम्मल वितरण

दाङ /  दाङको घोराहिमा रहेको सगरमाथा सिमेन्ट प्रालिले दाङका विपन्न परिवारलाई तीन सय कम्मल वितरण गरेको छ। चिसो मौसम सुरु भएपछि प्रत्येक बर्ष झै प्रा लिले यस बर्ष पनि दाङका विभिन्न स्थानमा पुगेर कम्मलहरु वितरण...

चीनको विशिष्ट चिकित्सकसंग मेडीसिटीका चिकित्सकहरुको अन्तक्रियात्मक कार्यक्रम (फोटो फिचर)

ललितपुर / मित्रराष्ट्र चीनको बेईजिङ्ग स्थित Peoples Liberation Army 301 Hospital  विशिष्ट चिकित्सक प्राध्यापक डा. लियु रोङ्ग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको सहयोगमा नेपालमा डाईजेष्टिभ डिजिज र हेपाटोबिलियारी सम्बन्धी रोगको उपचारका लागि...

मृर्गाैला रोगी पिडित फोटोपत्रकार सहयोगार्थ सांस्कृतिक कार्यक्रम

मृर्गाैला रोगी पिडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोगार्थ भक्तपुरमा सांस्कृतिक नृत्य कार्यक्रम प्रस्तुति गरिने भएको छ । उपकार बचत तथा ऋण सहकारी संस्था र ज्यापु महागुठीको संयुक्त आयोजनामा त्यः छिं त्यः कार्यक्रम आयोजना गर्न लागिएको हो...

क्रिसमसको विदा कटौती गरेकोमा आपत्ति

काठमाडौं / राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आफ्नो महान पर्व क्रिसमसको विदा कटौती गरेकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गरेको छ । विहिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले पत्रकार सम्मेलन गरेर क्रिसमसको दिन अर्थात पुस...

RECENT POSTS

HOT NEWS