नेकपा नेताहरूमा आलोचना फिटिक्कै सुन्न नसक्ने प्रवृत्ति,बैठकमा आचरणमा प्रश्न
काठमाडौं / नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ । कम्युनिस्ट मूल्य मान्यताविपरीत उनीहरूको जीवनशैली देखिएको नेता अमृत बोहराले आरोप लगाए ।
पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको...
नेपाल र फ्रान्सबीच रोजगारीबारे छलफल
काठमाडौं, नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच बिहीबार...
काङ्ग्रेसको १४ औँ महाधिवेशन अर्काे वर्ष फागुनमा गर्ने प्रस्ताव
काठमाडौँ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गरेका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित...
पूर्व गभर्नर रावल षड्यन्त्रकाे फन्दामा
काठमाडौं / पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय...
नेपाल राष्ट्र बैंकको कडा चेतावनी
ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएका छन् ।
बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो । ‘ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो,...
खुराक अनुशासनका १५ फाइदा
आरबी बुढाथोकी
खाना सबै प्राणीका लागि अति आवश्यक मानिन्छ रहेकोले मानव जीवनमा खनाको छुट्टै महत्व हुन्छ। शरीरलाई स्वस्थ र जीवित राख्न खाना खाइन्छ। आधुनिक र अस्तव्यस्त युगमा खान नजान्दा मानिसहरु विभिन्न रोगको शिकार भएका छन्...
दर्शक हँसाउने रविन्द्रको फरक भूमिकामा अभिनयको लागि आग्रह
गएको दुई वर्ष अगाडि रिलिज भएको फिल्म 'जात्रा' बाट डेब्यु गरेका कलाकार हुन रविन्द्र झा । उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाएका छन् । यस फिल्म पश्चात उनले फिल्मी यात्रामा पछाडि फर्केर हेर्नुपरेको छैन ।
उक्त...
आफैं घरमा बनाएर खानुहोस् फापर र कोदोको स्वादिष्ट म:म
मःम नेपालीहरूको लोकप्रिय खाजा हो। खाजाका रूपमा आजभोलि सबैले मःम रुचाउँछन् ।
मःम कोदो र फापरको खानुभएको छ ? खानुभएको छैन भने आफैं घरमा आएर फापर र कोदोको मःम को स्वादिष्ट परिकार बनाएर खानुहोस्
सामग्री :
फापरको...
यति आकर्षक बन्यो कतार विश्वकपको फाइनल खेल हुने रंगशाला
सन् २०२२ मा हुने कतार विश्वकपको लागी तयार गरिएको रंगशालाको डिजाइन सार्वजनिक गरिएको छ । निर्माणाधिन उक्त रंगशाला लुसेल सिटीमा रहेको छ ।
विश्वकपको उद्घाटनका लागि र फाइनलका लागि बनाइएको ‘लुसेल’ रंगशालाको डिजाइन सार्वजनिक भएको...
फोहोर टिपिरहेको बच्चालाई बाइकमा आएका दुई युवकले रडले हानेर हत्या
भारतको बाणगंगामा चोरीको आशंकमा एक कम्पनीको कर्मचारीले ७ वर्षको नाबालकलाई टाउकोमा रडले हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।
बाणगंगा टीआई इंद्रमणिले मृतक ७ वर्षीय बालकको नाम साजन भएको र उसको घर धरमपुरीमा रहेको...
























