वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न चालकहरुको माग
काठमाडौं / उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर कायम...
एनआईसी एसियाको साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं / एनआईसी एसिया बैंकको बुधबार बसेको २१औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव निर्णय पारित गरेको हो ।
सभाले...
सत्तासीन नेताहरु अन्तर्राष्ट्रिय डिजाइनमा प्रयोग भइरहेको दाबी
जनधारणा साप्ताहिक एंव www.swaviman.com अनलाइनका सम्पादक निमकान्त पाण्डेले सत्तासीन नेताहरु अन्तर्राष्ट्रिय डिजाइनमा प्रयोग भइरहेको दाबी गर्नुभएको छ ।
पाण्डेसंग सेतिकाली फेम एम का देवदत्त ओझाले गरेको संवादको अडियो रेकर्ड यहाँ प्रस्तुत छ :
१० वर्षीया बालीका बलात्कार गर्ने बलात्कारीलाई आजीवन कारावास
पोखरा / पोखरा जिल्ला अदालतले १० वर्षीया बालीका बलात्कार गर्ने एक बलात्कारीलाई आजीवन कैदको फैसाला सुनाएको छ ।
अदालतले २७ वर्षीय कुसुम पौडेललाई आजीवन कैदको फैसाला सुनाएको हो । स्याङ्जा स्थायी घर भई पोखरामा बस्दै...
पुस १५ बाट श्रम स्वीकृति प्रदेशबाटै
काठमाडौं / अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन सक्ने भएको छ । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको...
प्लाष्टिकले टाउको छोपेर सडकमा सुतेर प्रदर्शन
काठमाडौं / काठमाडौंस्थित प्रदर्शनीमार्गमा जलवायु परिवर्तन तथा वातावरणीय समस्या न्यूनिकरणको लागि सरकारी पहलको माग गर्दै प्रदर्शन गरिएको छ ।
नेपाल विद्यार्थी संघको आरआर क्याम्पस इकाइको आयोजनामा काठमाडौंमा वातावरण प्रदुषणका कारण सास फेर्न पनि मुश्किल भएको...
गर्भवती अवस्थामा छाला च्यातिएर बसेको दाग हटाउने उपायहरु
गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा...
सर्वोच्च अदालत किन चाहियो ?
-राकेश कुमार शर्मा(स्वतन्त्र नेपाली नागरिक)
म सर्वोच्च अदालतमा मिति २०७५ साल मंसिर २७ गते छुट्टाछुट्टै दुई वटा निवेदन संवैधानिक राजतन्त्रको पुनः वहाली र संघीयता तत्काल खारेज गरि पाउं भनी नेपाली कागजमा साधारण निवेदन लगेको थिएँ...
ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता
काठमाडौं / ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंक लि...
सिरियाबाट अमेरिकी फौज हटाउने
एजेन्सी/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका छन्।
पेन्टागनले अर्को सैन्य कारबाहीको तयारी गरिरहेको अवस्थामा उसले थप विवरणहरू भने दिएको...
























