निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम
काठमाडौँ/ तपाई पत्याउनु हुन्छ ? मानिसले वक्तव्य दिँदा कति बेरसम्म दिनसक्छ होला ? नेपालको एक व्यक्तिले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।
नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले...
राष्ट्रिय सम्मानका साथ नेपालका प्रथम गायक हरिप्रसाद रिमालको अन्त्येष्टी
काठमाडौं/ कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
शुक्रबार बानेश्वरस्थित आफ्नो नीजि निवासमा बिहान १...
समापन नहुँदै किन फर्किए बिमस्टेकका सहभागीहरु ?
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुँदैछ । तर सम्मेलन समापन हुनुअघि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार हसिना शुक्रबार...
निर्मला हत्याको प्रमाण प्रहरीले नै नष्ट गरेको आशंका
भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।
घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम...
द्वन्द्वमा बेपत्ता भएका १२ जना घर फर्किए
काठमाडौँ, १५ भदौँ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ ।
आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका...
बेपत्ता पारिएका आफन्त भन्छनः न्याय दिए मात्र मुलुक समृद्ध
काठमाडौँ, १५ भदौ । बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताएका छन् ।
जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आयोजना गरेको ‘वेपत्ता पारिएका पीडित परिवार र कानूनी...
आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं/ प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको जनाएका छन् ।
सार्क...
विप्लवका ११ जना नेता कार्यकर्ता पक्राउ
इलाम/ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता इलाम र झापाबाट पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
सामाजिक मिडियाको सामाजिक मूल्य
डा. दीपेन्द्र रोकाया
हिजोका दिनहरूमा मान्छेले आफ्नो सामाजिक सञ्जाल बढाउन ढुङ्गामा लेख्थ्यो, सुचना पाटी राख्थ्यो, भित्ते पत्रिका प्रकाशित गरी टाँस्दथ्यो, कार्यालय स्थापना गरियो भने साइनबोर्ड राख्दथ्यो, त्यो प्रक्रिया बढ्दै गएर हरेक कार्यालयका अगाडि वडापत्र समेत...
चौथो बिमस्टेक शिखर सम्मेलन सुरु
काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन होटल सोल्टीमा सुरु भएको छ। अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको सम्बोधन गर्दै सममेलन सुरु भएको...






















