७० अर्बको औषधि खपत, उपत्यकाभित्रै ५० प्रतिशत औषधि
नेपालमा रु ७० अर्ब बराबरको औषधि खपत हुने गरेको छ ।
नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपतमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक...
जापानमा अत्यधिक गर्मीले ६५ जनाको ज्यान गयो
जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा...
फिरौती लिएर पनि अपहरित बालकको हत्या
बारा जितपुर सिमरा उपमहानगरपालिका–७ मा एक बालकको हत्या भएको छ ।
गल्ला व्यापारी ललन साहका नौ वर्षीय छोरा अंकित साहको फिरौती लिई हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
गत ३२ असारमा बालकको फिरौतीका लागि उनकी...
कुन पदको कुन महिना परीक्षा ?लोक सेवा आयोग द्वारा वार्षिक क्यालेण्डर प्रकाशित
काठमाडौ । लोक सेवा आयोगले विभिन्न पद पूर्ती सम्बन्धि हुने सबै परीक्षाका बारे जानकारी दिएको छ । यस कार्यक्रममा लोक सेवा आयोग द्वारा वार्षिक क्यालेण्डर (कार्यक्रम) प्रकाशित गरेको छ ।
क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेकाइ गर्ने ब्राकी थेरापी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ ।
बिहीबारबाट...
स्वीस बैंकमा शेरबहादूर देउवाले चुनाबमा टिकट बेचेको पैसा जम्मा गरेको खुलासा
स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको बैंक खाता सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक उक्त बैंकमा राखिएको पाइएको...
नख्खु कारागारमा मन्द विष खुवाएर कैदीको हत्या
काठमाडौँ, ९ साउन । नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले...
कामु प्रधानन्यायाधीशः फरक फरक परीक्षा, एउटै सिम्बोल नम्बर
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल...
बाल यौन दुराचार गर्ने दुई फ्रान्सेली पक्राउ
काठमाडौँ, ९ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले नेपालमा आई गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका...
तीन किलो सुनसहित पाँच भारतीय पक्राउ
काठमाडौँ, ९ साउन । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह,...























