‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक
असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ ।
इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ बोलको...
नेपालमा पनि अब एलियनको कथामा फिल्म बन्ने
नेपालमा पनि अब एलियनको कथामा आधारित चलचित्र निर्माण हुने भएको छ । फिल्मको नाम 'एलियन्स' राखिएको छ।
बलिउड, हलिउडमा उक्त कथामा बनेका फिल्मले बक्सअफिसमा राम्रो क लेक्सन गरेका छन् । अब नेपालमा पनि एलियनको कथामा...
क्याम्पस सरसफाई (फोटोफिचर)
नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा हिजो सोमबार सोही क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रम संयोजक सविन पोख्रेलले प्रदर्शनीमार्गस्थित क्याम्पसको एलएलबि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा विधिको शासन र कानूनी सर्वोच्चता कायम रहोस् भन्ने...
सहिद नगरपालिकामा नमूना जनप्रतिनिधि
मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई, भन्छन्- ‘तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ’
भीमदत्तनगर । भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो ।
अघिल्लो दिन वडा कार्यालयले...
शिक्षकको यातनाले यूकेजीमा अध्ययनरत बालकको मृत्यु
झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ ।
यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो...
गंगामायालाई दिइयो एक करोड
छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।
अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ...
किन खाली उड्यो निगमको २७४ सिटे जहाज ?
राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी (३३०–२२०) सिरिजको जहाजले नयाँदिल्लीमा ‘प्रुफिङ फ्लाइट’ गरेको छ । अन्तर्राष्ट्रिय हवाई उड्ययनको छाता संगठन (आईकाओ) को मापदण्ड पुरा गर्न व्यवसायिक उडान गर्नुअघि यो जहाजले प्रुफिङ फ्लाइट इन्दिरा...
डा. केसीलाई प्रधानमन्त्रीको चुनौती
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्।
नेकपाका संस्थापक महासचिव...
कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ विहिबार
काठमाडौँ, ८ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ ।
समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति...
निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग
सत्तारूढ नेकपा निकटका भ्रातृ संगठनले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्। युवा संघ, योङ कम्युनिस्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो माग गरेको हो।
‘नेपालको संविधानको प्रस्तावनामा उल्लिखित...
























