शिक्षकको यातनाले यूकेजीमा अध्ययनरत बालकको मृत्यु

झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो...

गंगामायालाई दिइयो एक करोड

छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ...

किन खाली उड्यो निगमको २७४ सिटे जहाज ?

राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी (३३०–२२०) सिरिजको जहाजले नयाँदिल्लीमा ‘प्रुफिङ फ्लाइट’ गरेको छ । अन्तर्राष्ट्रिय हवाई उड्ययनको छाता संगठन (आईकाओ) को मापदण्ड पुरा गर्न व्यवसायिक उडान गर्नुअघि यो जहाजले प्रुफिङ फ्लाइट इन्दिरा...

डा. केसीलाई प्रधानमन्त्रीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्। नेकपाका संस्थापक महासचिव...

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ विहिबार

काठमाडौँ, ८ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ । समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति...

निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

सत्तारूढ नेकपा निकटका भ्रातृ संगठनले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्। युवा संघ, योङ कम्युनिस्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो माग गरेको हो। ‘नेपालको संविधानको प्रस्तावनामा उल्लिखित...

धर्म परिवर्तन गराए पाँच वर्ष कैद

भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता)...

नेकपामा ओली झन शक्तिशाली

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पारित गरेको विधान र नियमावलीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएको छ । प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका...

दुई यात्रुबाहक बस ठोक्किदा २३ घाइते

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा...

नेपाल-चीन संयुक्त सैन्य अभ्यास असोज १ मा

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान...

RECENT POSTS

HOT NEWS