अध्यक्ष वैद्यद्वारा डा. केसीसँग भेट, अभियानमा पनि समर्थन
काठमाडौं, ६ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्।
अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन...
नेपाल आफैले सगरमाथाको उचाइ नाप्दै
सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी...
केन्याको रात्रि क्लबबाट २१ नेपाली युवतीको उद्धार
मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल...
शुक्रबार काठमाडौँको तापक्रम वर्षकै उच्च, अधिकतम तापक्रम ३३ डिग्री
काठमाडौँ, ५ साउन । केही दिन यता काठमामा वर्षा कम हुन थालेपछि उपत्यकाको तापक्रम वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस दर्ता भएको...
यातायात क्षेत्रको एकाधिकार खारेज गर्ने निर्णयमा सरकार अडिग
काठमाडौँ, ५ साउन । गृहमन्त्रालयले यातायात समितिहरुको नवीकरण नगर्ने जनाएको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने...
भारतीयहरु किन झुटो बोल्छन् ?
काठमाडौं/ हिजो जुलाई १८ कै दिन अर्थात् सन् १९४७ जुलाई १८ मा बेलायती संसद्ले ‘इन्डिया इन्डिपेन्डेन्स एक्ट’ पारित गरेको थियो । इतिहास ढाँटेर भारतीयहरू भन्ने गर्छन्, हामीले संघर्ष गरेर ब्रिटिशहरूलाई भगायौँ । तर यथार्थ...
बटुवालाई पनि ट्राफिक नियम लागू
काठमाडौं/ ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्युनीकरण गर्न कडा नियम लागू गरिरहेको छ । जथाभावी हर्न बजाउनेलाई नियन्त्रण गर्न दुई दिनमै सफल भएको ट्राफिक प्रहरीले लेन उल्लंघनलाई भने अनुशासनमा राख्न सकेको छैन । अब सडकमा...
प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब
प्रभु बैंक समूहअन्तर्गत रहेको प्रभु बैंक लिमिटेडको नबिकेको हकप्रद शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । यसभन्दा अगाडि सञ्चय कोषले सिभिल बैंकको पनि नबिकेको हकप्रद शेयर खरिद गरेको थियो ।
कर्मचारी सञ्चय कोषले विभिन्न...
डा.केसी अझै वार्तामा आउन मानेनन्
काठमाडौं/ डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अझै टुङगो लाग्न सकोको अनिश्चित भएको छ ।
२१ दिनदेखि अनशनरत केसी को माग प्रति शुक्रबार दिनभर उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा ‘गोविन्द केसीका मागप्रति ऐक्यबद्धता...
सहिदको स्मृतिबारे विवाद गर्ने अपराधीहरु हुन्
२०७५ असार ३१ गते आइतबार जनयुद्धका महान शहीद विष्णु चौंलागाईं क. अभयको १५ और स्मृति दिवस मनाइएको बारे रामेछापको तत्कालीन माओवादी केन्द्रसंग सम्बद्ध केही व्यक्तिहरुद्वारा सार्वजनिक रुपमा गरिएको नकारात्मक टिप्पणीहरु प्रति दुःख लागेको छ...























