यातायात क्षेत्रको एकाधिकार खारेज गर्ने निर्णयमा सरकार अडिग
काठमाडौँ, ५ साउन । गृहमन्त्रालयले यातायात समितिहरुको नवीकरण नगर्ने जनाएको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने...
भारतीयहरु किन झुटो बोल्छन् ?
काठमाडौं/ हिजो जुलाई १८ कै दिन अर्थात् सन् १९४७ जुलाई १८ मा बेलायती संसद्ले ‘इन्डिया इन्डिपेन्डेन्स एक्ट’ पारित गरेको थियो । इतिहास ढाँटेर भारतीयहरू भन्ने गर्छन्, हामीले संघर्ष गरेर ब्रिटिशहरूलाई भगायौँ । तर यथार्थ...
बटुवालाई पनि ट्राफिक नियम लागू
काठमाडौं/ ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्युनीकरण गर्न कडा नियम लागू गरिरहेको छ । जथाभावी हर्न बजाउनेलाई नियन्त्रण गर्न दुई दिनमै सफल भएको ट्राफिक प्रहरीले लेन उल्लंघनलाई भने अनुशासनमा राख्न सकेको छैन । अब सडकमा...
प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब
प्रभु बैंक समूहअन्तर्गत रहेको प्रभु बैंक लिमिटेडको नबिकेको हकप्रद शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । यसभन्दा अगाडि सञ्चय कोषले सिभिल बैंकको पनि नबिकेको हकप्रद शेयर खरिद गरेको थियो ।
कर्मचारी सञ्चय कोषले विभिन्न...
डा.केसी अझै वार्तामा आउन मानेनन्
काठमाडौं/ डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अझै टुङगो लाग्न सकोको अनिश्चित भएको छ ।
२१ दिनदेखि अनशनरत केसी को माग प्रति शुक्रबार दिनभर उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा ‘गोविन्द केसीका मागप्रति ऐक्यबद्धता...
सहिदको स्मृतिबारे विवाद गर्ने अपराधीहरु हुन्
२०७५ असार ३१ गते आइतबार जनयुद्धका महान शहीद विष्णु चौंलागाईं क. अभयको १५ और स्मृति दिवस मनाइएको बारे रामेछापको तत्कालीन माओवादी केन्द्रसंग सम्बद्ध केही व्यक्तिहरुद्वारा सार्वजनिक रुपमा गरिएको नकारात्मक टिप्पणीहरु प्रति दुःख लागेको छ...
अटिजम भएका बालबालिकाको भविष्य चिन्ताजनक
सगुन महत
जीवन भनेको यस्तो एउटा जीउने कला रहेछ जसमा परिस्थिति अनुसार जुनसुकै समस्या, बाधा र पीडा संगै जुध्दै कहिले लड्दै त कहिले ठोकिँदै अगाडि बढ्नु पर्ने रहेछ । यस्तै परिस्थिति संगै जुध्दै अगाडि बढ्ने...
चन्द्रागिरीमा पत्रकार र पर्यटन व्यवसायीबीच छलफल
नेपालमा कसरी पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ भन्ने बारेमा पर्यटकीय क्षेत्र चन्द्रागिरीमा व्यापक छलफल भएको छ । सञ्चारकर्मीहरु र पर्यटन व्यवसायीहरु बीच भएको छलफल कार्यक्रममा ३ नं प्रदेशका मन्त्री केशव स्थापित र चन्द्रागिरी नगरपालिकाका मेयर...
यस्तो छ एमाले-माओवादीको संयुक्त घोषणापत्र
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा भारतीय नाकाबन्दीविरुद्ध बोल्दा समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने बताएका थिए। एमाले र माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने कुरा उल्लेख...
समानुपातिकतर्फ ५५ वटा दलले गरे उम्मेदवारको बन्दसूची पेश
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५५ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।
कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची...






















