प्याजको भाउ घट्न थाले

काठमाडौं । दुई साताअघि किलोकै दुई सय रुपैयाँसम्ममा बिक्री भएको प्याजको भाउ घट्न थालेको छ । भारतले निर्यातमा बन्देज लगाएपछि केही व्यवसायीले चीनबाट आयात सुरु गरेका छन् । खुला सीमाका कारण केहीले भारतबाटै अवैध रूपमा प्याज भित्र्याएका...

माओवादीको अभियान समापन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३...

एनएसएल २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक भएको छ । भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले शुक्रबार दशरथ रंगशालमा एनएसएलको ट्रफी सार्वजनिक गरेका हुन् । भुटियासहित नेपाली राष्ट्रिय फुटबल...

यस वर्षको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण तयारी पूरा

काठमाडौं । जागरुक युवा अभियान नेपालले आयोजना गरेको यस वर्षको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्षको जनवरी १ का दिन दिवस मनाइँन शुरू गरेकाे...

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौं निवासी डा. बिनोद आत्रेय नियुक्त भएका...

फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ । फोनपेसँग “सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ शुरु गरौँ भन्ने मूल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई...

साओमी अटोमोबाइल क्षेत्रमा प्रवेश

विद्युतीय ग्याजेट र उपकरण उत्पादनको लागि प्रख्यात चिनियाँ कम्पनी साओमी अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले बिहीबार आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ। जसको नाम एसयू७ राखिएको छ। यो...

‘भारत जीपीटी’ आउँदै

काठमाडौं । रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना...

तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश

धनकुटा । प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्। साँगुरीगढी गाउँपालिका-५ तुंखामा जारी सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिलन चोक फुटबल क्लबलाई...

विभिन्न धनमाल चोरी ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

सिरहा । १३ पुस लहान नगरपालिका-३ स्थित एसएन ट्रेडर्सबाट नगद ८ लाख रूपैयाँ, मोटरसाइकलको ब्याट्री ७ थान र चाँदीका सिक्का समेत गरी करिब ८ लाख ७६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी...

RECENT POSTS

HOT NEWS