गृह मन्त्रालयले बालकुमारीमा घटनाबारे छानबिन गर्न समिति बनायाे
काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र...
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शाहीले १ जनालाई वैदेशिक...
सरकारको एक वर्षमा प्रचण्ड थप अलोकप्रिय !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकवर्षे कार्यकाल आफू नेतृत्वको सरकार जोगाउनमै बित्दा देश भने थप अस्तव्यस्त र संकटमा परेको छ । यस अवधिमा सरकारको काम शून्यसरी हुँदा देश र जनताको एक वर्ष भने...
नबिलले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
सभाले बैंकको सञ्चालक समितिले...
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
गभर्नर अधिकारीको शैक्षिक...
बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेर नयाँ रेकर्ड बनाएको सुन एक हजार ३०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुन एक लाख...
सहकारीका समस्या पहिल्याउन अध्ययन कार्यदल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत...
जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
बाजुरा । बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी...
विदेशी मुद्रा सटही सुविधा वृद्धि
काठमाडौं । वैदेशिक शिक्षा यात्रामा जानेहरूका लागि विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ घ्यामपाली टोल बस्ने राम सिंह यादवको यादव मत्स्य तथा कृषि खुकुरा फर्ममा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कुखुराको दाना र फर्मभित्र रहेको खुकुराको चल्ला ३ हजार...

























